देश Archive

स्मार्ट लाइसेन्समा सरकारी लापरबाही

सरकारी लापरबाहीका कारण स्मार्ट लाइसेन्समा चरम अभाव सिर्जना देखिएको छ । कार्ड वितरण सुरु गरेको यातायात व्यवस्था विभागले दुई बर्ष हुनै लाग्दा पनि सेवाग्राहीलाई सहज रुपमा लाइसेन्स कार्ड उपलब्ध गराउन सकेको छैन । स्मार्ट लाइसेन्स लिन

भोट माग्दै जाने उम्मेदवारलाई यस्ताे भन्छन सिरहाका जनता

मो समयको प्रतिक्षा पश्चात यही असोज २ गते हुन लागेको स्थानीय तहको तेश्रो चरणको निर्वाचनमा विकासप्रेमी, समाजसेवी र आफूहरुको दुःखकष्ट बुझ्ने उम्मेदवारलाई जिताउने सिरहाका मतदाताहरुले बताएका छन् ।निर्वाचनका लागि भोट माग्न यतिबेला विभिन्न दलका आकाँक्षी तथा

हर्षोल्लासपूर्वक बकर इद मनाइँदै

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू बिहानै स्नान

वनस्थलीबाट ठूलो मात्रामा प्रतिबन्धित भारतीय नोटसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौंको वनस्थलीबाट ठूलो मात्रामा प्रतिबन्धित भारतीय नोट बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भूको टोलीले विशेष सूचनाका आधारमा ६८ लाख २० हजार रुपैयाँ बराबरका पुराना भारतीय नोट बरामद गरेको हो । भारत सरकारले प्रतिबन्ध

अन्तराष्ट्रिय विमानस्थल नेपाली सेनाले बनाउने

बाराको निजगढमा बन्ने भनिएको अन्तराष्ट्रिय विमानस्थलको पेरिमिटर सडक बनाउने जिम्मा नेपाली सेनाले पाएको छ । ८० बर्गकिलोमिटर क्षेत्रफलको वरिपरि रोड रोड बनाउन र पहुँचमार्गमा पर्ने रुख बुट्यानहरु कटान गर्न मन्त्रिपरिषदले नेपाली सेनालाई जिम्मा दिएको हो ।

निगम जग्गा खरिद प्रकरण : ‘कहीं न कहीं कैफियत छ’आपुर्तिमन्त्री

आपुर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयलन निगमको जग्ग खरिद प्रकरणमा कही न कही कैफियत भएको बताएका छन् । विगतमा साना कुरामा पनि संसदमा हंगाामा भएको उल्ल्ेख गर्दै मन्त्री मण्डलले यति ठुलो विषयमा त्यति चर्चा नहुनु र जिम्मेवार

बेलायतबाट फर्केको दुई महिनापछि किन जाँदैछन् प्रधानसेनापति क्यानडा ?

प्रधानसेनापति राजेन्द्र क्षत्री दसदिने विदेश यात्रामा निस्कने भएका छन् । उनी क्यानडा र युनाइटेड अरब इमिरेट्स (यूएई) जाँदैछन् । तीन साता लामो अमेरिका र बेलायत भ्रमणबाट फर्केको दुई महिनापछि उनी फेरि विदेश यात्रामा निस्कन लागेका हुन्

‘फ्री भिसा फ्री टिकट’मा गोलमाल गर्ने म्यानपावर कम्पनीलाई कारबाही

फ्री भिसा फ्री टिकटको विवरण गोलमाल गर्ने ३० वटा म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ । फ्री भिसा फ्री टिकट कार्यान्वयनका सन्दर्भमा विभागले म्यानपावर कम्पनीहरुलाई विवरण पेश गर्न निर्देशन दिएको थियो । तर विभागको

नेपाली गैंडाको सुरक्षामा भारतका कर्मचारी परिचालन

पालबाट बाढीले बगाएर लगेका एकसिंगे गैँडा भारतको वाल्मीकि टाइगर रिजर्भमा अझै कम्तीमा पाँचवटा रहेको त्यहाँका अधिकारीहरुले बताएका छन्। रिजर्भका डिपुटी डाइरेक्टर अमितकुमारका अनुसार रिजर्भका विभिन्न ठाउँमा ती गैँडा पुगेका छन्। रिजर्भबाट बिहीबार सातौँ गैँडा उद्धार गरी

पाँच वर्षभित्र हराएका सीमास्तम्भ पुनर्निर्माण सक्न नेपाल-भारत सहमत

पाँच वर्ष भित्र सीमा स्तम्भ पुनर्निर्माण र हराएका स्तम्भहरुको निर्माण सक्न नेपाल–भारतका अधिकारीहरु सहमत भएका छन् । सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि कात्तिक १५ गतेदेखि सीमा क्षेत्रको स्थलगत अध्ययन गर्न नेपाल—भारत सहमत भएका छन् ।