देश Archive

चीनले भन्यो- नेपालमै रेल पुर्‍याउँछौं

चिनियाँ प्रधानमन्त्री ली खछ्याङले चीनदेखि नेपालसम्म रेल सञ्चालनका लागि प्राविधिक पक्षको अध्ययन भइरहेको बताएका छन्। ‘सीमासम्म पुग्ने रेललाई चीनले छिट्टै नेपालसम्मै पुर्‍याउनेछ,’ चीनको ६ दिने भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँगको भेटमा प्रधानमन्त्री लीले राखेको

रक्तचन्दन तस्कर समूह नै सुन तस्करीमा

विगतमा खासा नाका भएर रक्तचन्दन तस्कर गर्दै आएको समूह नै पछिल्ला दिनमा रसुवाको केरुङ नाकाबाट सुन तस्करीमा सक्रिय रहेको पाइएको छ । यो खबर केपी ढुंगानाले आजको नागरिकमा लेखेका छन्। काठमाडौंमा गत सोमबार बराबद ८८ किलो

इम्बोस्ड नम्बर प्लेट : प्रदेशकै नाममा, अंग्रेजी कायमै

सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ । सरकारले भदौ ९ देखि वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनका लागि अञ्चलकै नामबाट इम्बोस्ड नम्बर प्लेट

रुकुममा असारमा गएको पहिरो भदौसम्म पन्छाउन सकिएन, गाउँलेलाई सास्ती

रुकुमको सिस्ने गाउँपालिका कौछे भीरमा गत असारमा गएको पहिरो पन्छाउन नसक्दा सोलावाङ–धाउन्ने ग्रामीण सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि यो सडकखण्ड अवरुद्ध हुँदा पूर्वी रुकुमका सर्वसाधारण र स्थानीयलाई गन्तव्यसम्म पुग्न समस्या भएको छ

प्रदेश नम्बर २ को निर्वाचनका लागि अाज उम्मेदवारी दर्ता

निर्वाचन आयोगले प्रदेश नं. २ मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि अाज निर्धक्कका साथ उम्मेदवारी दर्ता गराउन अनुरोध गरेको छ । मंगलबार आयोगमा पत्रकार सम्मेलनमार्फत प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई

सुरक्षा निकायकै स्कर्टिङमा ८८ केजी सुन

नेपालको भीमि प्रयोग गरी तिब्बतबाट नेपाल हुँदै भारततर्फ तस्करी हुन लागेको ८८ केजी सुन सुरक्षा निकायको स्कर्टिङमा काठमाडौं आइपुगेको नयाँ रहस्य पत्ता लागेको छ । तिब्बतको नाका रसुवागढीबाट नेपाल प्रवेश गरेको उक्त सुन कहीँ पनि चेकजाँच

लापरबाहीकाे नमूना नेपालगन्ज भेरी अञ्चल अस्पताल

पेट दुखेर असह्य भएपछि नेपालगन्ज उपमहानगरपालिका–९ बस्दै आएकी सीमा थारू उपचारका लागि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको इमर्जेन्सीमा गइन् । छिटो र सस्तोमा उपचार पाइने आशामा उनी अञ्चल अस्पतालको इमर्जेन्सीमा पुगेकी थिइन् । तर, उनले सोचेजस्तो भएन

१२ वटा प्रहरी चेकपोस्ट छलेर कसरी भित्रियाे ८८ केजी सुन ?

रसुवागढी नाकादेखि काठमाडौंसम्म प्रहरीका १२ वटा चेकपोस्ट छन् । ती चेकपोस्ट सजिलै पार गर्दै बा.१७च ६४२७ नम्बर गाडीका मालिक चिनियाँ नागरिक जिया क्विङ ८८ केजी सुन काठमाडौंसम्म ल्याउन सफल भए । कतिसम्म भने सुन गाडीका पार्टपुर्जामा

प्रहरीको दर्जनाैँ धराप छल्दै यसरी भित्रियो ८८ किलो सुन काठमाडौं

गाडीको अगाडिको नम्बर प्लेट भन्दा थोरै माथि सुनौलो रंगको सुन्दर बुट्टादार लोगोको बीचमा कालो प्लेटमा अंग्रेजी र चिनियाँ अक्षरमा ‘भीआईपी’ लेखेको गाडी। त्यो ‘भीआईपी’ गाडी सोमबार बिहान साढे १० बजे अपराध अनुसन्धान महाशाखा, टेकुमा वरपर ‘सावधान!’

काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुन बरामद

काठमाडौंको क्षेत्रपाटीबाट अवैध रुपमा ल्याइएको ८८ किलो सुन प्रहरीले बरामद गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त जयबहादुर चन्दले जानकारी दिए । प्रहरीले दिएको जानकारीअनुसार