देश Archive

सर्वोच्चको परादेश – ‘धुलोले क्षति पुगे निःशुल्क उपचार’

धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश दिएको छ। सरकारी निकायले प्रदूषण नियन्त्रणका लागि तत्काल र दीर्घकालीन

स्थानीय तहमा कर्मचारी पठाउन अटेर

मुख्यसचिवज्यू, स्थानीय तहमा कर्मचारी छैनन्, लेखापाल पनि छैनन्। दशैंको बेला कर्मचारीलाई तलब खुवाउनै समस्या भयो। जनप्रतिनिधिलाई पनि काम गर्न कठिन छ।’ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बुधबार मुख्यसचिव राजेन्द्रकिशोर क्षत्रीसँग गरेको गुनासो

दशैंको मुख्य चुनौती बन्यो मुग्लिन सडकखण्ड : लागू भयो यस्तो योजना

दशैंको मुख्य चुनौती मुग्लिङ नारायणगढ सडक खण्डको पहिरो भएको निष्कर्ष निकाल्दै प्रहरीले उक्त सडकलाई विशेष सुरक्षा दिएको खबर आजको नेपाल समाचारपत्रमा छ । प्रहरी प्रवक्ता, डीआईजी मनोज न्यौपानेका अनुसार, -प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी,

यसकारण बन्द भयो पोखराको पाँच तारे होटल

अन्तराष्ट्रिय स्तरको मापदण्ड कायम राख्न नसक्दा कमजोर वनेको नेपालकै ठूलो तारे होटल फुलवारी रिर्सोट एण्ड स्पा वन्द भएको छ । पर्यटकको आर्कषणमा परे पनि व्यवस्थापकीय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको तारे होटल फुलवारी अन्नतः यहि महिनाको

वन कार्यालयमा आगजनी कर्मचारी बाँधेर लडाइए

सर्लाहीकाे हरिअाेनमा रहेकाे वन कार्यालयमा अागजनी भएकाे छ । साेमवार साँझ अज्ञात समूहले वन कार्यालयका कर्मचारीलार्इ बाँधेर लडाइदिएकाे र कार्यालयमा अागजनी गरेकाे बताइएकाे छ । हरिअाेन नगरपालिका वार्ड नं ६ घुर्काैलीमा रहेकाे सागरनाथ वनपरियाेजनाकाे कार्यालयमा अागजनी

निगम जग्गा खरिद घोटाला : प्रधानमन्त्रीद्धारा कारबाही प्रस्ताव ल्याउन निर्देशन

नेपाल आयल निगम जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपुर्ति मन्त्रीलाई निर्देशन दिएका छन् । ईन्धन भण्डारणका लागि खरिद जग्गामा

फूलबारी बन्द हुँदा एक सय १७ कर्मचारी बेरोजगार

मजदुर आन्दोलनको चपेटामा परेको पाँचतारे फूलबारी रिसोर्ट व्यवस्थापनले कार्यरत सबै कर्मचारीलाई बिदा गरेको छ । कर्मचारी बिदाइ गर्दै व्यवस्थापनले केही महिनाका लागि पूर्ण रुपमा रिसोर्ट बन्द गरेको हो । आन्दोलनरत मजदुरका माग सल्टाउन नसकेपछि गत फागुन

भिसा प्रोसेसिङ निजी कम्पनीलाई दिने तयारी

अध्यागमन विभागले भिसा प्रोसेसिङको काम निजी कम्पनीलाई दिन प्रक्रिया अघि बढाएको खबर आजको कारोबारमा छ । सातवटै प्रदेशको सीमा, नाका तथा प्रदेश राजधानीबाट प्रवेशाज्ञा प्राप्त गर्ने कागजातसम्बन्धी प्रोसेसिङ निजी क्षेत्रलाई दिने गरी विभागको ३ बर्षे अध्यागमन

माउन्ट एभरेस्टमाथि रुसको दाबी : ध्यानाकर्षण गर्न खोज्यो कि झुक्कियो ?

प्रशान्त महासागरदेखि आर्कटिकसम्मको क्षेत्रलाई लिएर रुसको कैयौं विवादास्पद र प्रतिस्पर्धात्कम इलाकामाथि दाबी रहँदै आएको छ । तर सोमबार मस्कोका कूटनीतिक शाखाले एन्टरनेटमा एउटा सबैलाई आश्चर्य चकित पार्ने गरी विश्वकै सबैभन्दा अग्लो शिखर माउन्ट एभरेस्ट अर्थात सगरमाथा

म्यानपावर खोल्न करोड धरौटी

विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ । श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको छ । मन्त्री मन्सुले संशोधन छिटो