देश Archive

बन्दाबन्दी नगर्ने पक्षमा सरकार रहेको छः पर्यटनमन्त्री

काठमाडौँ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कारोना महामारी नियन्त्रणका लागि सरकारले भरसक बन्दाबन्दी लागू गर्नु नपरोस् भनेर आवश्यक तयारीमा जुटेको बताएका छन् । नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को ३०औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री ढकालले

नेपालमा थप ३३७ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३३७ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ।पछिल्लो २४

पत्रकार महासंघ निर्वाचनः अध्यक्ष विपुल पोखरेल विजयी

काठमाडौँ,नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी भएका छन्। शनिबार अपराह्न सकिएको मतगणनाबाट लोकतान्त्रिक, व्यावसायिक, श्रमजीवी पत्रकार पोख्रेल नेतृत्वको संयुक्त प्यानल विजयी भएको हो । विजयीहरुको औपचारिक घोषणा भने अपराह्न ५ बजेपछि गरिने बताइएको छ। मतगणनाको

कालिकोटको पचालझरनामा भीषण आगलागी

कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा भीषण आगालागी भएको छ । गाउँपालिकाको वार्ड नं ८ खोलिबजार,भुराबगरमा दिउँसो १ बजेदेखि भीषण आगलागी भएको हो। आगलागी हुँदा दुर्ग सार्की,बिरमान सार्की,भैरे सार्की,अति सार्की,धनराज सार्की र अमृते सार्कि लगायत ६ जनाको घर

अखिल क्रान्तिकारी बर्दियाको २०औँ जिल्ला सम्मेलन सम्पन्न

बर्दिया,नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) बर्दियाको २०औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ।दलाल पुजिवादी शिक्षा प्रणाली को विरुद्ध हाम्रो आन्दोलन १ सुदृढ संगठन र बैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि २०औं

कर्णाली सरकारका तिनजना मन्त्रीको राजिनामा स्वीकृत

सुर्खेत,कर्णाली प्रदेश सरकारमा राजिनामा दिएका तिनजना मन्त्रीको राजिनामा स्वीकृत भएको छ। शनिवार मुख्यमन्त्री महेन्द्र वहादुर शाहीद्धारा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला,सामाजिक विकास मन्त्री दल रावल र उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले दिएको राजिनामा

आङ्बुहाङले लिए मन्त्री पदको शपथ

मोरङ,प्रदेश–१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेशका नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङ (लिम्बु)लाई शुक्रबार साँझ विराटनगरमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। प्रदेश प्रमुख अधिकारीले प्रदेशका मुख्यमन्त्री शेरधन राईद्वारा नेपालको संविधानको

गैँडा गणना कार्य सकियो

काठमाडौ,गैँडा गणना कार्य सकिएको छ। यही चैत ९ गते पर्सा राष्ट्रिय निकुञ्जबाट सुरु गरिएको गैँडा गणना कार्यक्रम शुक्रबार सकिएको हो।चितवन राष्ट्रिय निकुञ्जकोसमेत शुक्रबार नै गणना सकिएकाले आज शनिबार नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ। नतिजा दिउँसो

डाका मुद्दाका आरोपी २७ वर्षपछि पक्राउ

कञ्चनपुर,डाका मुद्दाका फरार प्रतिवादी २७ वर्षपछि पक्राउ परेका छन् । शुक्रबार साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको हो। कञ्चनपुर जिल्ला अदालतको विसं २०५० असार ३ गतेको फैसलाअनुसार छ वर्ष कैद र रु ६२

भक्तपुरको बिस्केट जात्रा आजबाट प्रारम्भ हुँदै

भक्तपुर,सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आजदेखि प्रारम्भ हुदैछ।यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने भएको छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल पाँचतल्ले मन्दिर अगाडिबाट भैल खः भैरवनाथको रथ तानातान