देश Archive

‘लकडाउन’ पछीको सुर्खेत(फोटो सहित)

सुर्खेत,लकडाउनपछीको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत सुनसान देखिन्थ्यो। लकडाउनको कारणले स्थानिय वासिहरुको जिवनयापनमा थप संकट पैदा गरेको छ।वजार क्षेत्रका औषधी पसल वाहेक अन्य पसलका सटरहरु वन्दनै देखिन्थे। मानिहरुको चहलपहल निकै कम थियो। दैनिक जसो हजारौको संख्यामा

कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु

सुर्खेत,कर्णाली प्रदेशमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ। सुर्खेतमा दुई र दैलेखमा एकजना गरि तिनजनाको मृत्यु भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयले वताएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका–४ का ६४ वर्षीय पुरुष र वीरेन्द्रनगर नगरपालिका–१३ का ५३

एमालेका तीन केन्द्रीय नेतामा कारोना पुष्टि

काठमाडौं,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी तीन नेतामा कोरोना संक्रमण पुष्टि भएको छ। कारोना पुष्टि भएपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका छन्।स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी तथा

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौ,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड पत्नी सिता दाहाललाई अस्पताल भर्ना गरिएको छ। शरीरमा सोडियमको मात्रा कम देखिएपछि अस्पताल भर्ना भएकी दाहाललाई बुधबार विहानदेखि आइसियूमा भर्ना गरिएको अस्पताल स्रोतले वताएको छ। उनलाई डा प्रदीप श्रेष्ठको टोलीले

गण्डकीका तीन सांसदलाई कोरोना पुष्टि

काठमाडौँ,गण्डकी प्रदेशसभाका तीन जना सांसदलाई कोरोना पुष्टि भएको छ।गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार तीन जना सांसदलाईकारोना देखिएको हो।नेकपा एमालेका दुई र नेपाली कांग्रेसका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ। जसमा एमालेका राजिव पहारी, प्रभा कोइराला र

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

काठमाडौँ,नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। पार्टीका केही केन्द्रीय सदस्य र कार्यालयका कर्मचारी तथा सुरक्षागार्डमा कोरोना देखिएपछि बुधबार दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक स्थगित गरिएको हो।वैशाख १३ गते बस्ने भनिएको बैठक

नेपालमा थप ४५२४ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ४५२४ जनामा कोरोना पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो। कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको

पूर्वराजा दम्पतीलाई अक्सिजनको सपोर्टमा उपचार हुँदै

काठमाडौँ,पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको छ। नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार पूर्वराजा दम्पतीको श्वास्थ्यको विषयमा विज्ञप्ती निकालेर जानकारी गराएको हो। कोरोना संक्रमित भएपछी पूर्वराजा दम्पत्ति वैशाख ११ गते नर्भिक

मास्क नलगाउनेलाई कान समातेर उठवसको कार्वाही

काठमाडौँ,कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगर्नेलाई प्रहरीले समात्न थालेको छ।ललितपुर बखुण्डोलको होङ्ग फु बेकरीमा भर्खरै भेटिएका एक जना चिनियाँले मास्क नलाई हिंड्दा आफूलाई वीच सडकमा कान समातेर उठबस गराइएको पीडा अभिनय सहित अरुसामु पोखेका

विभेद भयो निषेधाज्ञाको निर्णय अवज्ञा गरिन्छः यातायात व्यवसायी

काठमाडौं,अघिल्लो वर्ष लामो समय बन्द गरिँदा यातायात क्षेत्र धराशयी भएको भन्दै सरकारले यो पटक जारी गरेको निषेधाज्ञा अवज्ञा गरिने यातायात व्यवसायीले बताएका छन्।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले आन्तरिक उडान र सार्वजनिक यातायातलाई विभेद