अर्थ Archive

नक्कली कर्मचारीका नाममा करोडौँ रकम हिनामिना
काठमाडौं, नक्कली कर्मचारीका नाममा करोडौँ रकम हिनामिना गरेको पाइएको छ । गलत दरबन्दी तयार गरी तलब निकास गरेर आर्थिक अनियमितता गरेको पाइएको हो । गलत दरबन्दी तयार गरी तलब निकास गरेर आर्थिक अनियमितता गरेको अभियोगमा तत्कालीन

भेरी अस्पतालको अनियमिततामा अख्तियारको छानविन
नेपालगन्ज, बाँके अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेरी अस्पतालमामाथि छानबिन सुरु गरेको छ । कोरोना भाइरस टेष्ट गर्ने मेशिन लगायत विभिन्न मेडिकल उपकरण खरिदमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले भेरी अस्पतालमा छानविन थालेको अख्तियारका दुरुपयोग अनुसन्धान आयोग

सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा
काठमाडौं , मंगलबार स्थिर रहेको सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला सय रुपैयाँ बढेर ८९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ, जुन अहिलेसम्मकै सर्वाधिक हो। यसअघि

सुदूरपश्चिम सरकारले ल्यायो सवा ३३ अर्बको बजेट
धनगढी, सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७७-०७८ का लागि ३३ अर्ब २८ करोडको बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशसभामा ३३ अर्ब २८ करोड १३ लाख ४८ हजार बराबरको बजेट प्रस्तुत

प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको बजेट
काठमाडौँ, प्रदेश नम्बर ५ ले ३६ अर्बको बजेट ल्याएको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोख्रेलले प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट

कर्णाली सरकारले ६० प्रतिशत फजुल खर्च घटाउने
सुर्खेत, कर्णाली प्रदेश सरकारले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको सुविधा कटौती गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब ७४ करोडको बजेट ल्याएका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले मन्त्री, राजनीतिक पदाधिकारी र कर्मचारीको अतिथि

कर्णाली प्रदेशमा पौने ३४ अर्बको बजेट, यस्तो छ (पूर्णपाठ)
सुर्खेत- कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३३ अर्ब ७३ करोड १३ लाख ५३ हजारको बजेट ल्याएको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले सोमबार कर्णाली प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

कर्णाली सरकारको बजेट : कोरोनाबाट कसैको मृत्यू भए एक लाख
सुर्खेत, प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आर्थिक वर्ष २०७७÷०७८ का लागि बजेट पेश गरेका छन् । कोरोनाबाट कसैको कर्णालीमा मृत्यू भएमा एक लाख राहत उपलब्ध हुने व्यवस्था मिलाइएको छ । कोरोना विरुद्धको

खर्च धान्नै नसक्ने अवस्थामा सरकार
काठमाडौं, दैनिक आम्दानीबाट सरकार राज्य सञ्चालनको खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । राज्य सञ्चालनका लागि मासिक ४० अर्ब रुपैयाँ आवश्यक पर्नेमा जेठको आम्दानी खर्चको हिसाब गर्दा खर्च धान्न नसक्ने अवस्थामा देखिएको हो । कोभिड–१९ र

पानी नबग्ने कुलोमा करोडौँ रूपियाँ बग्दै !
काठमाडौँ, सिँचाइ कुलोमा पानी बग्नुपर्ने हो तर पानी बग्ने स्तरको कुलो नबन्दा बैतडीका ३० वटा कुलोमा राज्यको करोडौँ रुपियाँ बग्ने भएको भएको छ । नेताले भनेका ठाउँमा कार्यकर्ताले टालटुले कुलो बनाएर भुक्तानी लिन सिँचाइ डिभिजन कार्यालय