अर्थ Archive

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौं, बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ९४ हजार ९

गुण्डा नाइके बले दम्पतिविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं, सम्पत्ति शुद्धीकरण विभागले ‘बले’ भनेर चिनिने गुण्डानाइके बलराम सापकोटा र उनी श्रीमतीविरुद्ध १९ करोड ५५ लाख बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।विशेष अदालतमा बलेविरुद्ध सोमबार १७ करोड ४० लाख बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा

देउखुरीको सिसहनियाँबाट दुई लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ

भालुवाङ, दाङको देउखुरीबाट दुई लाख बढी नगद सहित १० जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटेको प्रहरी टोलीले शुक्रवार राती १०ः३५ बजेको समयमा राप्ती गाउँपालिका वडा

अबैध भारतीय रकम सहित एकजना पक्राउ

कपिलवस्तु, शसस्त्र प्रहरी बल कृष्णनगर कपिलवस्तुले कृष्णनगरमा भारतबाट अबैध रुपमा भित्राईएको ४ लाख भारतिय रकम सहित एकजना पक्राउ गरेको छ ।कृष्णनगर नगरपालिका वडा नम्बर ३ लक्ष्मीनगरबाट विशेष सूचनाको अधारमा शसस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं, शुक्रबार नेपाली बजारमा सुनको मूल्य फेरीपनि घटेकाे छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोलामा २ सय रुपैयाँले घटेर ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । बिहिबार सुन तोलाको ९४ हजार ५

नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलाको ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार पनि सुन तोलामा ६ सय रुपैयाँले घटेर सोही मूल्यमा कारोबार

सुनको मुल्यमा पुनः गिरावट

काठमाडौँ, आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बृद्धि भएको छ ।नेपाली बजारमा सुनको मूल्य आज ९३ हजार ९ सय कायम भएको छ । यसअघि मंगलबार १७ सय रुपैयाँ, बुधबार १२ सय रुपैयाँ र बिहीबार पनि

आज सुनको मुल्यमा पुनः ओरालो

काठमाडौं, आज सुनको मूल्य घटेर प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ।मंगलबार ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य आज ९४ हजार ३०० तोकिएको हो। तेजाबी सुनको मूल्य पनि एक हजार २०० रुपैयाँले ओरालो लागेको

विदेशको कमाइ मोबाइलबाटै घर पठाउन सकिने ब्यबस्था

काठमाडौं, वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्नेछन । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था मिलाएको हो । यस्तो व्यवस्था पछि अब पैसा हराउने र समयमा

नेपाली बजारमा सुनको मूल्यमा गिरावट

काठमाडौं, नेपाली बजारमा मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा एक हजार ७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुनको मूल्य तोलाको