विश्व Archive
नेपालबाट फर्किएपछि भारतीय पत्रकारले यस्ताे लेखे
							एजेन्सी, मधेस आन्दोलनका क्रममा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको घाउ अझै पुरिएको छैन । यो तथ्य एक भारतीय पत्रकारले हालै नेपाल भ्रमणका क्रममा गरेको अनुभूतिबाट उजागर भएको हो । नेपाल भ्रमणमा आएका ती भारतीय पत्रकारले आफ्नो						
                        
                        
					बेलायतको म्यानचेस्टर शहरमा शक्तिशाली विस्फोट, १९ को मृत्यु, ५० भन्दा बढी घाइते
							एजेन्सी,बेलायतको म्यानचेस्टर शहरमा गराइएको शक्तिशाली विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ । विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् । त्यहाँको प्रहरीले यसलाई चरमपन्थी हमला भनेको छ । म्यानचेस्टरमा गायिका एरियाना ग्रान्डेको कन्सर्ट सकिएलगत्तै विस्फोट						
                        
                        
					अफगानिस्तानमा विदेशी महिलाको हत्या, सुरक्षा गार्डको शीर छेदन
							एजेन्सी,काबुल, अफगानिस्तानको एउटा गेष्ट हाउसमा अज्ञात ब्यक्तिले गोली प्रहार गरी एक जना फिनिस महिलाको हत्या गर्नुका साथै सुरक्षागार्डको शीर छेदन गरेका छन् ।राजधानी काबुलस्थित गेष्ट हाउसमा प्रवेश गर्नु अघि ती व्यक्तिले गेष्ट हाउसका सुरक्षा गार्डको टाउको						
                        
                        
					आईएस लडाकुको लागि भारतबाट दुखाई कमगर्ने औषधि सप्लाई
							काठमाडौं, पछिल्लो समय युरोपको स्थिरताका लागि यो शताव्दीकै चुनौती बनेको आतंकबादी संगठन आई एस लाई भारतबाट पेन्किलर औषधि जाने गरेको खुलासा भएको छ । अमेरिकाले अफगानिस्तानमा आई एस को क्याम्पमा फादर वम आक्रमण गरेको एक महिना						
                        
                        
					दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि मतदान हुँदै
							 एजेन्सी,  दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । कार्यकाल पूरा गनुअघि नै राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारको आरोपमा महाअभियोग लगाएर पदबाट हटाईपछि नयाँ राष्ट्रपति चयन गर्न आज मतदान भइरहेको हो । निर्वाचनमा						
                        
                        
					आतंकवादमा संलग्नता रहेको भन्दै, पाकिस्तानमा चार आतंककारीलाई फाँसी
							इस्लामावाद, पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ । सैनिकद्वारा प्रकाशित विज्ञप्तिकाअनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबलमाथि आक्रमणजस्ता आतंककारी						
                        
                        
					परमाणु युद्धको घोषणा गर्न सैनिकहरुलाई तयारी अवस्थामा बस्न किमको निर्देशन
							एजेन्सी, उत्तर कोरियाली सीमा क्षेत्रमा अमेरिकाले दक्षिण कोरिया र जापानी सैनिकसँग संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाली शासक किम जोङ उनले ‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’ रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकाले मंगलबार (आज) अत्याधुनिक ‘सुपरसोनिक						
                        
                        
					उत्तर कोरियाली शासक किमजोङसँग भेट्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चाहना
							 एजेन्सी,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनसँग भेट्न चाहेको बताएका छन् । दुई मुलुकबीच वाकयुद्ध चर्किरहेका बेला अमेरिकी राष्ट्रपतिले यस्तो चाहना व्यक्त गरेका हुन् । ब्लूमबर्गमा दिएको एक अन्तर्वातामा ट्रम्पले उपयुक्त समयमा किम						
                        
                        
					सैन्य ‘कू’ मा संलग्न चार हजार कर्मचारी बर्खास्त
							 एजेन्सी,टर्कीमा असफल सैन्य ‘कू’ मा संलग्न थप ४ हजार सरकारी अधिकारीलाई बर्खास्त गरिएको छ । बर्खास्त गरिएकाहरुमा १ हजार न्याय मन्त्रालयका, यतिकै संख्याका सेना र सय भन्दा बढी एअर फोर्सका पायलट रहेको अधिकारीहरुले जनाएका छन् ।						
                        
                        
					पाकिस्तानलार्इ एक्लाउने भारतीय योजना भुटानद्धारा अस्वीकार,
							काठमाडौं, क्षेत्रीय रुपमा पाकिस्तानलाई एक्लाउन भारतले अघि सारेको उपक्षेत्रीय सञ्जालको अवधारणालाई भुटानले अस्वीकार गर्ने भएको छ। भारतको नेतृत्वमा नेपाल, बंगलादेश र भुटान मोटर भेइकल सन्धि (बीबीआईएएन) अघि बढाउन भएको प्रयास भुटानी सांसदले अस्वीकृत गरिदिएको हो। भुटानको यो						
                        
                        
					
