विश्व Archive

बोको हरामको आक्रमणमा ५० जना मारिए

एजेन्सी,अफ्रिकी मुलुक नाईजेरियामा इस्लामिक अतिवादी समूह बोको हरामको आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । नाईजेरियाको उत्तरपूर्वी बोर्नो राज्यको मागुमेरी क्षेत्रमा एउटा तेल अन्वेषण टोलीलाई लक्षित गरी थापिएको विद्युतीय धराप विष्फोटमा ५० जना मारिएका हुन्

भारतविरुद्ध परमाणु हतियारको प्रयोग गर्न खाेजिएकाे पाकिस्तानी पूर्वसैनिककाे खुलासा

पाकिस्तानका पूर्वसैनिक शासक परवेज मुशर्रफले सन् २००१ मा भारतीय संसदमा आतंककारी आक्रमणपश्चात उब्जिएको तनावमा भारतलक्षित परमाणु हतियारको प्रयोग गर्ने निर्णय गरेको बताएका छन् । ७३ वर्षीय मुशर्रफले जापानी दैनिक पत्रिका ‘मैनिची शिम्बुन’लाई दुबईमा बुधबार (हिजो) दिएको

इरानद्वारा रकेट प्रक्षेपण, अमेरिकी प्रतिवन्धलाई चुनाैती..

एजेन्सी,इरानले उपग्रहको अन्तरिक्ष कक्षमा स्थापित गर्न सक्षम एक रकेटको सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । इरानले उत्तरी इरानको सेमनानस्थित नयाँ अन्तरिक्ष केन्द्रबाट फिनिक्स रकेटको प्रक्षेपण गरिएको दाबी गरेको हो । सन् २००९ देखि हालसम्म इरानले

भारत सरकारकाे नाकाबन्दीले दार्जिलिङवासी भोकभोकै मर्ने सम्भावना

पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन नाघेको छ । माध्यमिक विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने बंगाल सरकारको निर्णयपछि आक्रोशित स्थानीयले चर्काएको आन्दोलनले सन् १९८६ को रेकर्ड तोडिएको छ । ८६ को

अब के हुन्छ ? दार्जिलिङमा ‘अघोषित आपतकाल’

भारत, पश्चिम बंगालको दार्जिलिङमा अलग प्रान्त गोर्खाल्यान्ड माग्दै जारी आन्दोलनले ५० दिन नाघेको छ। माध्यमिक विद्यालयमा बंगाली भाषा अनिवार्य गर्ने बंगाल सरकारको निर्णयपछि आक्रोशित स्थानीयले चर्काएको आन्दोलनले सन् १९८६ को रेकर्ड तोडिएको छ। ८६ को आन्दोलनका

भारतीय राष्ट्रपति कोविन्दले लिए शपथ ग्रहण

नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिनुभयो । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा उहाँलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराउनुभएको थियो । सो समारोहमा भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जी,

भारत चीन विवादमा अमेरिका तानिँदै

भारत र चीनबीच चलिरहेको तनावमा अमेरिका पनि तानिन थालेको छ । पछिल्लो कालमा भारतसँगको चिनियाँ विवादलाई लिएर चिनियाँ र अमेरिकी मिडियाबीच आरोप प्रत्यारोप चलिरहेको छ । अमेरिकी संचार माध्यम वाशिङटन एक्जामिनरले चीन भारत विवादमा अमेरिकाले खुलेर

चीनसँगको सीमा नाकामा सुरुङ खन्दै भारत, यस्तो देखियाे उद्देश्य

भारतको सीमा सडक संगठन (बीआरओ)ले अरुणान्चल प्रदेशको ४१७० मिटर उचाइमा रहेको सेला दर्रा भएर निस्कनका लागि दुईवटा सुरुङ खन्ने भएको छ । उक्त सुरुङ खनिएपछि अरुणान्चलको तवाङ्गदेखि चीनको सीमासम्मको दूरी १० किलोमिटरसम्म कम हुने छ ।

मुम्बईमा पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १७ पुग्यो

भारतको आर्थिक राजधानी मुम्बईमा मङ्गलबार एक पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । १९ जनालाई घाइते अवस्थामा बाहिर निकालिएको थियो । घटनामा अझै केही व्यक्ति फसेको बताइएको छ । उनीहरूको उद्दारका लागि

जहाँ कसैको पनि तलब गोप्य छैन

ओस्लो – बेलायती अखबारहरुले केही दिनअघि बीबीसीका स्टार एङ्कहरुको तलब सार्वजनिक गरे । कसले कति तलब बुझ्छन् भन्नेबारेको यो सूचना त्यहाँ सर्वसाधारणका लागि पहिलोपटक सार्वजनिक भएको हो । तर, उएटा यस्तो मुलुक पनि छ, जहाँ कसैको