विश्व Archive

हिन्दु राष्ट्रवादले भारतलाई चीनसँग युद्धमा धकेल्ने संकेत

भारतीय सेनाले दोक्लाम क्षेत्रमा गैरकानुनी प्रवेश गरेपछि एक महिना यता चीन र भारत वीचको तनाव जारी छ । उक्त क्षेत्रबाट सेना फिर्ता लिन चीनले गरेको आग्रहलाई बेवास्ता गर्दै भारतले चीनबिरोधी भावनालाई राष्ट्रियताको आडमा थप उचालेको छ

बंगाल सरकारले किन बन्द गर्याे नेपाली च्यानल ?

 छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै भारतको दार्जिलिङ, मिरिक, खर्साङ र कोलेबुङसहित क्षेत्रमा जारी आन्दोलन क्रममा पछिल्लो समय निजी सञ्चारमाध्यम बंगाल सरकारको निसानामा पर्न थालेका छन् ।बंगाल सरकारले सुरक्षाकर्मी पठाएर नेपाली भाषामा प्रसारण हुने एक मात्र सेटलाइट

यी हुन् भारतका १४ औं राष्ट्रपति रामनाथ कोविन्द

भारतको १४ औं राष्ट्रपतिमा भारतिय जनता पार्टी नेतृत्वको सत्तारुढ गठबन्धनका उम्मेद्वार रामनाथ कोविन्द निर्वाचित भएका छन । काेविन्दले ६५.६५ प्रतिशत मत प्राप्त गरेका छन भने प्रतिस्पर्धी मीराकुमारले ३४.३५ प्रतिशत मत प्राप्त गरेकी छन । सन १९९७

दोक्लाम बिवाद चरम उत्कर्षमा सैन्य युद्धाभ्यास गर्दै चीन र भारत

दोक्लामबाट भारतीय सेनालाई तत्काल फिर्ता हुन दिएको चेतावनीलाई नयाँदिल्लीले बेवास्ता गरेपछि बेईजिङले चीन–भारत सिमामा आफ्नो सैन्य शक्ति केन्द्रित गरेको छ । चीनको यो शक्ति प्रदर्शनलाई चुनौती दिंदै भारतले पनि उक्त क्षेत्रमा परिचालित सैन्य शक्ति बढाएको छ

दार्जिलिङमा भारतीय सेनाको गोलीबाट ९ जनाको मृत्यु, नाकाबन्दीले खाद्यान्न चरम अभाव

छुट्टै गोर्खाल्यान्ड राज्य माग गर्दै जारी आन्दोलनका कारण भारत पश्चिमबंगालका पहाडी जिल्लाको जनजीवन कस्टकर भएको छ। महिनादिनभन्दा लामो आमहड्ताल र झडपले दार्जिलिङ, मिरिक, कालिम्पोङ र खर्साङको जनजीवन उकुसमुकुस भएको छ भने खाद्यान्नको चरम अभाव हुन थालेको

सीमा क्षेत्रबाट तत्काल सेना फिर्ता गर्न भारतलाई चिनको कडा चेतावनी

भारत र चीनका बीचमा बढ्दै गएको विवाद अझै कम भएको छैन । भारतले सिक्किम सीमा क्षेत्रमा आफ्नो सेना चिनियाँ भूभागमा प्रवेश गराएपछि निरन्तर त्यस क्षेत्रमा दुई देशका सेनाबीच झडपका घटना बढ्दै गएका छन् । यसैबीच चिनले

ट्रम्पले फ्रेन्च राष्ट्रपतिको श्रीमतीलाई अाँखा लगाएपछि….

फ्रान्स पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो टिप्पणी हाल चर्चामा छ । ट्रम्पले बिहीबार फ्रान्सकी प्रथम महिलालाई तपाईको फिगर राम्रो छ भनेका थिए ।उनको यो भनाई र व्यवहार क्यामेरमा कैद भएको थियो र फ्रेन्च सरकाररले फेसबुक

नेपाल र भारतका माओवादीहरूसित जोडेर गोरखाल्यान्ड दबाउने षड्यन्त्र

भारतकाे पश्चिम बंगालमा भएकाे गाेर्खाल्याण्ड अान्दाेलनलार्इ नेपाल र भारतका माअाेबादीहरूसंग दाँजेर दमन गर्न लागेकाे  कुरा बाहिरिएकाे छ । जुन ८ देखि चलेको गोरखाल्यान्ड आन्दोलन अब ४० दिन पुग्न थालेको छ । आन्दोलनका क्रममा तीन जनाले सहादत

आइसिएसपिडब्लुआइले किन लगाइरहेछन नरसंहारकारी मोदी सरकार मुर्दावादका नारा

विश्वका धनाढ्य देशहरूको संस्था ‘जि–ट्वेन्टी’ को जर्मनीको ह्याबर्गमा भइरहेको सम्मेलनलाई लिएर विश्वका अल्प विकसित तथा साम्राज्यवाद विरोधी मुलुकहरूका सङ्घसस्थाहरूले विरोधस्वरूप व्यापक जनप्रदर्शन गरेका छन् । खास गरेर युरोपेली माओवादी सङ्गठनहरूका साथै साम्राज्यवाद विरोधी सङ्घसंस्थाहरू यस कार्यमा

पाकिस्तानी मिडियाको सनसनिपुर्ण एक रिपाेर्ट

“जयपुर सहरमा भएको विष्फोटमा परेर ४ जना सिपाहीको मृत्यु”, “अज्ञात व्यक्तिहरूसितको भिडन्तमा गोली लागेर थुप्रै सिपाहीको मृत्यु”, “केही सशस्त्र व्यक्तिसितको मुठभेडमा आसाममा केही सिपाही घाइते”। भारतमा भएका यस्ता घटनाहरूबारे तपाईँहरू कहिल्यै सुन्न पाउनु हुन्न, किन भने