विश्व Archive
चीन र भारतीय सेनाबीच सिक्किममा हातहालाहाल
एकअर्काेकाे सीमा क्षेत्रमा प्रवेश गरेकाे विवादमा चीन र भारतका सेनाबीच सिक्किमकाे नाथूला क्षेत्रमा तनाव बढ्दै गएकाे छ । यसैबीच दुर्इ देशका सैनिकहरु अामने सामने भएर विवाद गरिरहेकाे भिडियाे बाहिर अाएकाे छ । सिक्किमकाे नाथूला वाेर्डर क्षेत्रमा
उत्तर कोरियाद्वारा पुनः ब्यालेस्टिक मिसाइलको परीक्षण
त्तर कोरियाले पुनः ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको छ । उत्तर कोरियाले बाङयोङबाट उत्तरी प्योङयाङ प्रान्तमा मिसाइल परीक्षण गरेको हो । परीक्षण गरिएको मिसाइल जापानको समुद्रमा पुगेको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री
भारतका रक्षा विद भन्छन्– चीनसँग टक्कर लिनु भारतका लागि महँगो सावित हुनेछ
भारत र चीनबीच सीमा विवाद बढिरहेको समयमा भारतीय रक्षा विशेषज्ञले चीनसँग टक्कर लिनु भारतका लागि महँगो पर्ने चेतावनी दिएका छन् । भारतले सीमा क्षेत्रमा बनाएका चारवटा बंकर चिनियाँ सेनाले ध्वस्त बनाएको छ । अन्तर्राष्ट्रिय मान्यताविपरीत भारतीय
अमेरिकाकाे युद्धपाेत चीनकाे कब्जामा ,बिचरा ट्रम्प तनावै तनावमा
चीनले अमेरिकाकाे युद्धपाेत कब्जामा लिएकाे छ । साउथ चाइना सी क्षेत्रमा प्रवेश गरेका अमेरिकी युद्धपोतलार्इ चीनको जल सेनाले नियन्त्रणमा लिएको हाे । साउथ चाइना सी क्षेत्रमा लामाे समयदेखि अमेरिका, जापान र चीनका बीचमा तनाव बढ्दै गएकाे
चिकित्सकको भेषमा अस्पतालमा हमला,
एजेन्सी,अमेरिकाको न्यूयोर्कस्थित ब्रोन्क्स लेबनन अस्पतालमा चिकित्सकको भेषमा आएका हमलाकारीले अन्दाधुन्द गोली चलाउँदा ६ जना घाइते भएका छन् । न्यूयोर्क प्रहरीका कमिश्नरलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएअनुसार ती हमलाकारीले आफूलाई नै गोली हानेर आत्महत्या गरेका छन् ।
भारतीय सेनालाई बिगतको युद्ध स्मरण गर्न चिनियाँ सेनाको चेतावनी
चीन–भारत सीमा विवाद बढ्दै गएपछि चीन सरकारले भारतीय सेनालाई सन् १९६२ को युद्ध स्मरण गर्न चेतावनी दिएको छ । बीबीसीका अनुसार चीनले भारतीय सेनालाई सन् १९६२ को युद्धमा मिलेको हार स्मरण गर्दै इतिहासबाट केही सिक्नुपर्ने भन्दै
सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले
भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा
चीनकाे कडा चेतावनी भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने
भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही
काश्मिरमा प्रहरी अधिकारीको कुटेर हत्या
भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको समाचार छ ।कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट ती प्रहरी अधिकारीको ज्यान गएको भारतीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ
चीनमा पहाडै खस्यो, १ सय ४० भन्दा बढी मानिस बेपत्ता
चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता भएका छन् । एउटा पहाडै खसेर गएको पहिरोमा सिनमो गाउँका झन्डै ४० घर पुरिएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

