विश्व Archive

सिरियाले गरेको हवाई हमलामा टर्कीका २९ सेना मारिए
काठमाडौं, सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएका छन् । टर्कीका प्रान्तीय गभर्नरका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएका छन्। अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै

नयाँदिल्ली हिंसात्मक झडपमा : मृतकको संख्या ३७पुग्यो
एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबारसम्म ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा

चीनलाई उपहार दिइएको ‘सोल्टी’ गैँडाको मृत्यु
चीन सरकारलाई उपहारस्वरुप दिइएको दुई जोडीमध्ये एक गैँडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई चाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

दिल्लीमा हिंसा भड्कियो : ज्यान गुमाउने २७ पुगे, अढाई सय बढी घाइते
नयाँदिल्ली, नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसाका कारण ज्यान गुमाउनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ । कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो । हिंसामा कम्तीमा एक २५० जना घाइते

कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, ४ सय संक्रमित
काठमाडौं , इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् । मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या

सिरियामा सेनाको हवाई कारवाही, २० मृत्यु
काठमाडौं , रुसी वायुसेनाको सहयोगमा सिरियाली सेनाले मुलुकको इडलिब प्रान्तमा विद्यालय तथा अस्पताल लक्षित हवाई आक्रमणबाट कम्तीमा २० सर्वसाधारण मारिएका छन् । आक्रमणबाट दर्जनौं घाइते भएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मारिनेमा एक

दिल्ली हिंसाले डरलाग्दो रुप लियो, मृतकको संख्या २० पुग्यो
काठमाडौं , भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ । विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा

युरोपमा पनि कोरोना भाइरसको महामारी फैलियो
काठमाडौं – कोरोना भाइरसको संक्रमण युरोपका विभिन्न देशमा पनि फैलिन थालेको छ । युरोपियन मुलुक इटालीमा देखिएको कोभिड–१९ अर्थात कोरोना भाइरसको संक्रमण अस्ट्रिया, क्रोएसिया र स्वीट्जरल्याण्डमा पनि देखिएको छ । इटालीमा कोरोनाबाट ११ जनाको मृत्यु भएको

दिल्लीमा हिंसाले लियो साप्रदायिक स्वरुप, कम्तीमा १३ जनाको मृत्यु
काठमाडौं, भारतको राजधानी दिल्लीमा नागरिकता कानूनको बिषयमा भएको हिंसाले साम्प्रदायिक स्वरुप लिएको छ । नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षबाट सुरु भएको प्रदर्शनले हिन्दु र मुस्लिमबीचको हिंसामा बदलिएको बीबीसीले जनाएको छ। हिंसामा कम्तीमा १३ जनाको मृत्यु

इरानका उपस्वास्थ्य मन्त्री नै कोरोना भाइरसबाट संक्रमित
एजेन्सी,मध्यपूर्वी क्षेत्रमा कोरोना भाइरसको इपिसेन्टरका रूपमा देखिएको इरानका उपस्वास्थ्य मन्त्री नै कोरोना भाइरसबाट संक्रमित भएका छन् । सोमबार पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री इरज हरिर्ची सरकार प्रवक्ता अलि रबिइसँगै उपस्थित थिए । सम्मेलनमै हरिर्चीले पटक–पटक खोक्ने, पसिना पुछ्ने