विश्व Archive

कोरोना संक्रमण देशमा उडान बन्द गर्न ; कांग्रेसको माग

काठमाडाैं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमण फैलिएका देशबाट हुने उडान बन्द गर्न सरकारसँग माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबारे गम्भीर बन्न आग्रह गर्दै कोरोना संक्रमित मुलुकबाट हुने

भारतमा पनि कोरोना संक्रमण भएको पुष्टि

दिल्ली, भारतमा थप दुई जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । भारतको राजधानी दिल्लीमा एक जना र दक्षिणी राज्य तेलंगानामा अर्का एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो  । भारतीय सञ्चारमाध्यमले दुबैमा कोरोना परीक्षण गर्दा नतिजा

कोरोना बाट मृतकको संख्या ३ हजार नाघ्यो, ९० हजार संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको

अमेरिकामा कोरोना कारण दोस्रो व्यक्तिको मृत्यु

अमेरिका–कोरोना भाइरसका कारण अमेरिकामा दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । स्थानीय समाचार अनुसार शनिवार राति उनको निधन भएको हो । स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको

कोरोनाको संक्रमणबाट बच्न के कस्ता सावधानी अपनाउने ?

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै कोरोना रोकथामको लागि सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न के

यी हुन् कोरोनाभन्दा इतिहासकै १० प्राणघातक संक्रमण

पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ । भाइरसको संक्रमण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औषधि बनाउन लागि परेका छन्

कोरोना त्रासले विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कदै

श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् । कतिपय संक्रमित देशले

म्यान्मारमा सुरक्षाकर्मी र विद्रोहीबीच भडप ५ जना मारिए

यंगून, म्यान्मारको रखायन राज्यमा सुरक्षाकर्मी र अल्पसंख्यक मुसलमा रोहिंग्या जातीय समुदायका लडाकुबीच भएको झडपका क्रममा ५ जनाको ज्यान गएको छ । रखायन राज्यको म्राउक यू शहरमा त्यस क्षेत्रमा सक्रिय रोहिंग्या विद्रोही समूह अराकान आर्मीका केही लडाकुले

टर्कीले सिरियाली दुई लडाकु विमान खसाल्यो

अन्टाक्या, सिरियाले टर्कीले आफ्ना दुई लडाकु विमान खसालेको जनाएको छ । सिरियाको सरकारी समाचार संस्था सानाले जनाएअनुसार मुलुकको उत्तरपश्चिमी क्षेत्रमा टर्किस सेनाको कारवाहीमा आफ्ना दुई लडाकु विमान खसेको जनाएको हो । केही दिनअघिमात्रै सिरियाको इडलिब प्रान्तमा

चीन र कोरियाबाट आएका तीन युवा टेकु अस्पतालको आइसोलेसन भर्ना

काठमाडौं, कोरोना भाइरसको आंशकामा दुई जना व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । कोराना भाइरसको लक्षण देखिएको भन्दै आफै अस्पताल आइपुगेका एक नेपाली र एकजना चिनिया नागरिकलाई शुक्रराज अस्पतालमा भर्ना