विश्व Archive

जनप्रगतिशिल मोर्चा युएईद्धारा २५अौँ जनयुद्ध दिवस सम्पन्न

काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको संगठन नेपाली जनप्रगतिशिल मोर्चा युएईले २५ औ जनयुद्ध दिवस भब्य र सभ्य रुपले सम्पन्न गरेको छ।प्रबासी मजदुर एक हौ, नेपालमा बैज्ञानिक समाजवादमा लाम बद्द हौ’ भन्ने मुल नाराका साथ दुबईमा शुक्रबार

राष्ट्रपतिलाई भेटिन कोरोना संक्रमित इरानी उपराष्ट्रपति

तेहरान, उपस्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित भएको केही दिनपछि नै इरानकी उपराष्ट्रपतिमा समेत यसको संक्रमण पुष्टि भएको छ । इरानकी उपराष्ट्रपतिमा मासुमेह एब्तेकारमा कारोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नतिजा

दक्षिण कोरियामा पनि कोरोना संक्रमित २ हजार ३ सय

सोल,दक्षिण कोरियामा थप ५ सय ७१ जना कोरोना भाइरस संक्रमित भएपछि संक्रमितको संख्या २ हजार ३ सय ३७ पुगेको छ । दक्षिण कोरियामा यस भाइरसको कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको समाचारमा जनाइएको छ । दक्षिण

नाइजेरिया,वेल्स र न्यूजिल्याण्डमा पनि देखियो कोरोनाको संक्रमण

जेनेभा,प्राणघातक कोरोना भाइरसको संक्रमण न्यूजिल्याण्ड, वेल्स र नाइजेरियामा समेत देखा परेको छ । विश्वलाई नै आक्रान्त पारेको कोरोना भाइरस सुदूरपूर्वी मुलुक न्यूजिल्याण्ड, बेलायतको वेल्स र अफ्रिकी मुलुक नाइजेरियामा पहिलोपटक देखा परेको हो । नाइजेरियाको स्वास्थ्यमन्त्रालयले विज्ञप्ति

चीनमा सर्प, कुकुर, बिरालो लगायतका मासु खान प्रतिबन्ध

सेन्जेन, जंगली जनावरका कारण कोरोनाभाइरस मानिसमा फैलिएको वैज्ञानिकहरुले आशंका व्यक्त गरिरहेका बेला चीनको सेन्जेन शहरले कुकुर र बिरालोको मासु उपभोगमा प्रतिबन्ध लगाउने तयारी थालेको छ । हङकङसँग सीमा जोडिएको सेन्जेन शहर प्रशासनले आइन्दा , माछा र

सिरियाले गरेको हवाई हमलामा टर्कीका २९ सेना मारिए

काठमाडौं, सिरियाले गरेको हवाई हमलामा टर्कीका कम्तीमा २९ जना सेना मारिएका छन् । टर्कीका प्रान्तीय गभर्नरका अनुसार इड्लिबमा भएको हमलामा त्यो भन्दा बढी सङ्ख्यामा सैन्य अधिकारीहरू घाइते भएका छन्। अन्य विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या धेरै

नयाँदिल्ली हिंसात्मक झडपमा : मृतकको संख्या ३७पुग्यो

एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबारसम्म ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा

चीनलाई उपहार दिइएको ‘सोल्टी’ गैँडाको मृत्यु

चीन सरकारलाई उपहारस्वरुप दिइएको दुई जोडीमध्ये एक गैँडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई चाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

दिल्लीमा हिंसा भड्कियो : ज्यान गुमाउने २७ पुगे, अढाई सय बढी घाइते

नयाँदिल्ली, नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसाका कारण ज्यान गुमाउनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ । कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो । हिंसामा कम्तीमा एक २५० जना घाइते

कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, ४ सय संक्रमित

काठमाडौं , इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् । मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या