विश्व Archive

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६ सय पुग्यो

काठमाडौं,विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६ सय पुगेको छ । संक्रमित हुनेको संख्या एक लाख ६ हजार १ सय ९५ पुगेको छ । संक्रमित हुनेको संख्या बढेपनि संक्रमण दर

अन्तरिक्षमा उमारियो खानलाई स्वादिलो साग !

एजेन्सी, अन्तरिक्षयात्रीहरुले पृथ्वी बाहिर उमारिएको पहिलो खानेकुरा सेवन गरिसकेपछि अत्याधिक उत्साह र खुसी व्यक्त गरेका छन् । ‘रेड रोमेन लेट्युस’ नामक साग खाँदैगर्दा उनीहरुले त्यो स्वादिष्ट भएको प्रतिक्रिया दिएका हुन् । उक्त साग उनीहरुले अन्तरिक्षमै रोपेर

कोरोनाका कारण इटालीमा १सय ९७ जनाको मृत्यु

रोम,कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४९ को मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । इटालीमा २४ घण्टामा ज्यान गुमाउनेको संख्या हालसम्मकै धेरै हो । यसबाहेक संक्रमितको

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

वाशिंटन, कोरोना भाइरसका कारण अमेरिकामा थप दुई जनाको ज्यान गएसँगै त्यहाँ यसबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने मारिने दुबै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य

साउदी राजपरिवारका तीन उच्च सदस्य पक्राउ

काठमाडौं – साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । राजाका भाइसहित तीन जनालाई शुक्रबार विहानै पक्राउ गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ । राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस)

कोरोनाको संक्रमण कुनकुन देशमा फैलियो

काठमाडौं,विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विभिन्न ९७ देशमा पुगेको छ । महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणले अहिले एक लाख २ हजार ५० जना मानिस बिरामी छन् । जसमध्ये १ सय ३ जना नयाँ संक्रमित

आन्तरिक उडानमा चार अर्ब रुपैयाँ बढीको क्सानी

आन्तरिक उडान भर्दै आएका एयरलाइन्सको संस्था वायुसेवा सञ्चालक संघ, नेपालले विदेशी पर्यटकको आवागमनमा करिब ४० प्रतिशतले कटौती आएसँगै यस उद्योग सञ्चालनमा समस्या आएको बताएको छ। अन्तर्राष्ट्रिय तथा घरेलु वायुसेवा र हेलिकप्टर उडानमा यसले प्रत्यक्ष असर गरेको

संसद बैठकमै सांसदहरुबीच कुटाकुट

एजेन्सी, अंकारा, टर्कीको संसद बैठक चलिरहँदा विवाद भएपछि सांसदहरु कुटपिटमै उत्रिएका छन् । एकजना प्रतिपक्षी सांसदले राष्ट्रपति रिसेप तायीप एर्दोगानको आलोचना गरेपछि विवाद चर्किएको हो । प्रतिपक्षी दलका सांसद एन्जिन ओजकोकले सिरियामा मारिएका सिपाहीको अपमान गरेको

कतार प्रहरीमा १७९ जना नेपाली भर्ती

काठमाडौं, १ सय ७९ जना नेपाली कतारल प्रहरीमा भर्ती भएका छन् । कतारले नेपालीलाई प्रहरी सेवामा लिएको यो पहिलो पटक हो । कामदार मात्रै लैजाने गरेको कतारले पहिलो पटक नेपालीलाई प्रहरी सेवामा अवसर दिइएको हो ।

चीनमा कोरोना संक्रमितको संख्या एक लाख नजिक; कोरिया, इटाली र इरानमा पनि फैलियो

एजेन्सी, कोरोना भाइरसबाट मर्नेको संख्या मर्नेको संख्या ३२ सय नाघेको छ । विश्वभर मर्नेको संख्या बढिरहँदा संक्रमण समेत फैलिएको छ । चीनपछि सबैभन्दा बढी इरान, इटाली र दक्षिण कोरियामा भाइरस फैलिइरहेको छ । इटालीमा १४८ जनाको