विश्व Archive

कोरोनाका कारण प्रधानमन्त्री मोदीले सम्झिए सार्क

काठमाडौं , भारतमा कोरोना भाइरस(कोभिड–१९) को महामारी फैलिँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन(सार्क)लाई सम्झिएका छन् । कोराना भाइरस विरुद्धको लडाईँमा एकजुट हुन आह्वान गर्दै प्रधानमन्त्री मोदीले सार्क मुलुकहरु एकजुट हुनुपर्नेमा जोड दिएका हुन्

अस्ट्रेलियाका गृहमन्त्रीलाई कोरोना संक्रमण भएको पुष्टि

सिड्नी, अस्ट्रेलियाका गृहमामिला मन्त्री पिटर डटनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला अस्ट्रेलियन गृहमामिला मन्त्रीको परीक्षण गर्दा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । डटनले ट्वीट गर्दै बिहान उठ्दा

क्यानडाका प्रधानमन्त्री पत्नी सोफीलाई पनि कोरोना

एजेन्सी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमती सोफी ग्रेगोइर ट्रुडोलाई कोरोना भाइरस भएको पुष्टि भएको छ । क्यानडा सरकारले यसको जानकारी दिएको भन्दै चाइना डेलीले खबर लेखेको छ । यसअघि जस्टिन ट्रुडोले श्रीमतीमा फ्लू जस्तो लक्षण देखिएपछि

प्रधानमन्त्री पत्नी सोफी ट्रूडोलाइ कोरोना संक्रमण

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नी सोफी ट्रूडो पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। सोफी बिहीबार ब्रिटेनबाट एक कार्यक्रममा सहभागी भएर फर्केकी थिइन्। त्यसपछि उनलाई ज्वरो आउनेलगायतका लक्षण देखिए पछि उनकाे उपचार गरिएकाे थियो। डाक्टरले नमुना परीक्षण

इटलीमा कोरोना भाइरसका कारण एकैदिनमा १८९ को मृत्यु

काठमाडौं,चीनको वुहान शहरबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण इटलीमा एकैदिन १ सय ८९ जनाको मृत्यु भएको छ । इटलीमा बिहीबार मात्रै यति ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । इटली चीनपछि

इरान विरुद्ध सैनिक कारबाही रोक्न अमेरिकी संसदको प्रस्ताव

वासिङ्टन,अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले बुधबार इरान विरुद्ध सैनिक प्रयोग गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको अधिकार कटौती गर्ने एक प्रस्तावलाई पारित गरेको छ । उक्त प्रस्तावलाई राष्ट्रपति ट्रम्पले अस्वीकार गर्न सक्ने ह्वाइट हाउसका अधिकारीहरुले बताएका छन्

हलिउड अभिनेता टम ह्‍यांक्स पनि कोरोनाबाट संक्रमित

एजेन्सी , ओस्कर विजेता हलिउड स्टार टम ह्‍यांक्स र उनकी पत्नी रिटा विल्सनलाई पनि कोरोना संक्रमण भएको छ। हलिउड अभिनेता टम ह्‍यांक्स अस्ट्रेलियामा चर्चित अमेरिकी गायक एल्विस प्रेस्लेमाथि बनिरहेको चलचित्र सुटिङका लागि पुगेका थिए। उनमा कोरोना

भारतले गर्‍यो विदेशीलाई यात्रामा प्रतिबन्ध, नेपाललाई असर नपर्ने

काठमाडौं,कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतले विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाउने तयारी गरेको छ । भारतको विदेशीलाई यात्रामा प्रतिबन्ध लगाउने तयारीले नेपालीलाई भने कुनै असर गर्ने छैन् । कोरोना भाइरसको त्रास बढ्न थालेपछि भारतले विशेष सावधानीसहित विदेशीको

कोरोना संक्रमणबाट भारतमा एक जनाको मृत्यु

भारत, भारतमा कोरोना भाइरसको संक्रमणबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमले जनाएअनुसार अनुसार कर्नाटक राज्यमा कोरोना संक्रमणको आशंका गरिएका एक जनाको बुधबार मृत्यु भएको हो। कर्नाटकमा एक ६९ वर्षीय व्यक्तिको मृत्यु

कोरोना संक्रमणबाट जापानमा ३१ र दक्षिण कोरियामा ६१ मृत्यु

बेलायत,गत वर्ष चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरसको प्रकोपबाट संक्रमित र मृतकको संख्या बढ्दै गइरहेको छ । चीनमा कोरोना भाइरसबाट संक्रमित र मृतकको संख्यामा कमी आउन थालेपनि अष्ट्रेलिया, बेलायत, अमेरिका, दक्षिण कोरियालगायतका मुलुकमा कोरोनाको प्रभाव