प्रवास Archive

कोरोनाबाट नेदरल्याण्डमा एक नेपाली महिलाको मृत्यु
काठमाडौं ,कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन तर विदेशी भुमिमा भने धेरै नेपालीले ज्यान गुमाएका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ रातढुंगा घर

कोरोनाबाट नेपालबाहिर २ सयभन्दा बढी नेपाली संक्रमित, दर्जनको मृत्यु
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट नेपालबाहिर रहेका २ सयभन्दा बढी नेपाली संक्रमित भइसकेका छन् । एक दर्जनभन्दा बढीको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिका र बेलायतमा नेपालीको मृत्यु भएको छ । बेलायतमा मृत्यु हुने नेपालीमा अधिकांश

मलेसियामा ३ नेपालीमा कोरोना संक्रमण
काठमाडौं ,मलेसियामा रहेका ३ जना नेपाली पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् । शनिबार थप ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको मलेसियामा ३ जना नेपाली पनि संक्रमित भएका हुन् । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार कूल ५

बहराइनमा एकैदिन २७ नेपालीमा कोरोना संक्रमण
काठमाडौँ, बहरानइनमा शुक्रबार एकै दिन २७ जना नेपाली कामदारलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । बहराइनमा संक्रमित नेपालीको संख्या ४९ पुगेको छ । थप २७ नेपालीमा कोरोना संक्रमण देखिएको नेपाली दूतावासले पुष्टि गरेको

खाडीको निर्णयले अन्योलमा सरकार
काठमाडौं, खाडी राष्ट्रमा कोरोना भाइरसको संक्रमण बढेपछि ती मुलुकले फरक–फरक निर्णय लिइरहँदा कामदार पठाउने नेपालजस्ता मुलुकको नेतृत्व अन्योलमा परेका छन्। करिब ३ लाख नेपाली रहेका युनाइटेड अरब इमिरेट्स ९यूएई० र ६० हजारभन्दा बढी नेपाली कामदार रहेको

खाडी मुलुकमा ५१ नेपाली कोरोना संक्रमित
काठमाडौं- खाडी मुलुकमा कार्यरत ५१ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये बहराइनमा २२, कुवेतमा १४, यूएईमा ११, र साउदीमा ४ जना रहेको त्यहाको दुतावासले जनाएको छ । जसमध्ये ४७ जनाको उपचार भइराखेको छ

विदेशमा १४ नेपालीको मृत्यु, ६६५ संक्रमित
विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ का कारण विदेशमा रहेका १४ नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलन गरेको तथ्यांक अनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र संयुक्त अरब इमिरेट्समा एक जना नेपालीको

भारतमा एकै परिवारका ८ नेपालीलाई कोरोना संक्रमण
काठमाडौं, भारतमा एकै परिवारका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरु सबै नेपाली हुन् । मुम्बईको गिरगाउँ चौपाटी उनीहरु बस्नै आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सुदूरपश्चिमको अछाम मूल घर भएका उनीहरू कामको सिलसिलामा मुम्बईमा

कुवेतमा पाँच नेपालीलाइ कोरोना संक्रमण
खाडी मुलुक कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो ।योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ। कुवेतमा कोरोना भाइरसबाट

बहराइनमा थप १० नेपालीमा कोरोना संक्रमण पुष्टि
काठमाडौं , बहराइनमा थप १० जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ । बहराइनको मनामास्थित नेपाली दूतावासले बिज्ञप्ति जारी गर्दै थप १० जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या