साहित्य Archive

लगन

शुक्रबार बिहानै गाउँबाट बुवाको फोन आएको थियो। दुध लिएर एकाबिहानै बजार पुग्दा फोन हान्नु भएको रहेछ ,बजारकै पि सि ओबाट। बुबाको हातमा फोन थिएन।ल्यान्ड लाईनबाट आउने प्राय फोन बुबाकै हुन्थ्यो। बिहानको तिनै बजे नै उठ्ने बानी

चित्ता जस्तै बलिरहेको जिन्दगी

  पोहोर साल खुसी फाट्दा जतन गरी मनले टाले यस पाली त मनै फाट्यो के ले टाल्ने के ले सिउने हो……… चैत बैशाखको उराठ मौसम जस्तै जिवन भएको छ यो बर्षे झरीमा पनि । अबरुद्ध छन

बिचारका बिचलन्ताहरु

  बिग्रिएको दिमाग छोप्न  टाउकोमा हेलमेट लगायका हरु आफ्नो मन भित्र भ्रान्तिको कतुर बाकेर क्रान्तिको खोक्रो आदर्श छाट्ने हरु आफु भित्रै कुहिएको लाज पचायर म बिना पृथ्वी नै घुम्न छोड्छ भनेर दम्भ गर्दै अबसरबादको घर गरेका

गजल

सपना बोकी आखा भरी कहाँ पुग्ने हो उड्यो यो मन भुवा सरी कहाँ पुग्ने हो ।  मलाई पनी जानू छ तिमी संग संगै भनी देउन मैना चरी कहाँ पुग्ने हो । फुल सम्झी काडा माथी दिल

गजल

थोरै सम्पती बढी साउको ऋण भएर के पुग्छ सानो घर टुक्रा जमीन भएर । ती बुढा पाखुरा चल्न छोडेछन बुझियो आज बाबाको अनुहार मलीन भएर । यो देशका युवा दिनहुँ पलायन छन यहाँ रोजगार पाउन कठीन

खुला जेल

कति सकस हुँदो हो रुखलाई पालुवा फेर्न ? कति सकस हुँदो हो एउटा चरालाई गुँड बनाउन । कति सकस हुँदो हो घामलाई कालो रातको साम्राज्य चिरेर बिहानी ल्याउन । र, कति सकस हुँदो हो एउटी आमालाई

आफनै जिवनदेखि अपरिचित यानुको घत लाग्दाे कहानी

हेर्दा लक्का जवान जस्ती देखिने यानु मितिनी नेपालले काठमाडाैँमा अायाेजना गरेको एक कार्यक्रममा  देखा परिन झटा हेर्दा लहलहाँउदी रहर लाग्दी उनको जिवनको महाभारत अनौठो छ । कुनै बेला कसैले केहि बिषय सोधीहाल्यो ? अनुतरित भएर मन खिन्न

त्यसपछि

  जब ज्यानले हनहनी अागो अोकल्छ अामै त्यसघडी मेरा दुवै हात असमर्थ हुन्छन्, छुट्याउन ज्वरो मलाई अाएको होकि ? म ज्वरोलाई अाएको हो नछुट्याइ लम्पसार हुन्छन् दुवैहात पालोपालो र तमासले थर्थराउँछन् अोठहरू मानौं म अाफै झाँक्री

खुला जेल

कति सकस हुँदो हो रुखलाई पालुवा फेर्न ? कति सकस हुँदो हो एउटा चरालाई गुँड बनाउन । कति सकस हुँदो हो घामलाई कालो रातको साम्राज्य चिरेर बिहानी ल्याउन । र, कति सकस हुँदो हो एउटी आमालाई

अस्पतालमा एकदिन

उसो त ‘कहिल्यै अस्पताल जान नपरोस्’ भनेर कामना गर्ने म मात्रै एक्लो होईन हुँला । जिन्दगीका धेरै बाध्यताहरु मध्ये अस्पताल जानैपर्ने बाध्यतासँग मलाई सख्त घृणा छ, त्यति घृणा मेरा दुस्मनहरुलाई पनि गर्दिन म । केही दिन