Author Archive

उपत्यकामा थप ४८२५ जनामा कोरोना पुष्टि

काठमाडौँ,उपत्यकामा थप ४ हजार ८२५ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार ८ सय ४९ जना, भक्तपुरमा ४ सय ५८ जना र ललितपुरमा ५ सय १८ जना कोरोना संक्रमित भेटिएका

देउवा निवासमा प्रधानमंन्त्री ओली

काठमाडौं,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली बुढानिलकण्ठ पुगेका छन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित केही नेता पनि बुढानिलकण्ठ पुगेका छन् ।

चुइगम चपाउँदा १० मिनेटमा १० करोड ब्याक्टेरिया नष्ट

आजकल धेरै मानिसमा चुइगम चपाउने बानी हुन्छ। मुखको दुर्गन्ध हटाउन तथा मुखको तलतल मेटाउन चुइगम चपाउने गरिन्छ।तर चुइगम चपाउनु स्वस्थ्यकर हुन्छ त ?बजारमा साधारण मुल्यमा पाइने चुइगम चपाउँदा यसले हाम्रो मुखमा भएका धेरै व्याक्टेरिया तथा रोगको

नेपालमा थप ८६५९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ८६५९ जनामा कोरोना पुष्टि भएको छ।यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ५९ हजार ९६४ पुगेको छ।अहिले देशभर सक्रिय संक्रमितमात्र ६६ हजार ३५२ छन्।गत

हामी सत्यनास हुनु नै छ तिमीलाई पनि लिएरै डुब्छौँः रामकुमारी झाँक्री

काठमाडौं,नेकपा एमाले नेतृ तथा सांसद रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई संकेत गर्दै आफूहरुलाई डुबाए ओलीलाई पनि डुबाउने बताएकी छन्। वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता झाँक्रीले बुधबार सामाजिक सञ्जालमार्फत् ओलीलाई दम्भ,अहङ्कार र

राष्ट्रियसभा उपचुनावः एमाले एमालेबीच भिडन्त हुने पक्का

काठमाडौं,प्रतिपक्षी नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले वाग्मती प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा डा खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाउने भएका छन्।उपनिर्वाचनमा कांग्रेस,माओवादी केन्द्र,नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले

बाँकेबाट बुधबार मात्रै थप २९३ जना डिस्चार्ज

नेपालगन्ज,बाँकेमा पछिल्लो समयमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या पनि बढिरहेको छ। बुधबार मात्रै ७६ बर्षिय एक वृद्धसँगै २ सय ९३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्न। डिसीसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार,बुधबार मात्रै बैजनाथ गाउँपालिका

गण्डकीकी प्रदेश प्रमुखले गरिन् पदभार ग्रहण

काठमाडौं,गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छिन्। उनले बुधबार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सोमबार प्रदेश प्रमुख नियुक्त गरेकी थिइन्। उनले सोमबार नै पद तथा

लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा

बुटवल,नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्। उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्रीविरुद्ध रणनीति तय गर्न विपक्षी नेताहरु छलफलमा

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्।प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै नेता माधव नेपाल र