लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा
प्रकासित मिति : २०७८ बैशाख २२, बुधबार १५:१६
प्रकासित समय : १५:१६
बुटवल,नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले राजीनामा दिएका छन्।

उनले बुधबार प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् ।

