बाँकेबाट बुधबार मात्रै थप २९३ जना डिस्चार्ज

नेपालगन्ज,बाँकेमा पछिल्लो समयमा कोरोनालाई जितेर डिस्चार्ज हुनेको संख्या पनि बढिरहेको छ। बुधबार मात्रै ७६ बर्षिय एक वृद्धसँगै २ सय ९३ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्न।

डिसीसिएमसी बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार,बुधबार मात्रै बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ७६ बर्षिय एक वृद्ध पुरुषसँगै २ सय ९३ जनाले कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। जसमध्ये, १२३ महिला र १७० पुरुष रहेका छन।