Author Archive

आईसीसी विश्वकप लिग २-ओमानको लगातार दोस्रो जीत

काठमाडौं, आईसीसी विश्वकप लिग २ मा अन्तरगत काठमाडौंमा जारी त्रिकोणात्मक शृङ्खलामा ओमानले लगातार दोस्रो जीत हात पारेको छ । बिहीबार किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको खेलमा ओमानले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो । अमेरिकाले दिएको

हलिउडका चर्चित अभिनेता कर्क डग्लसको निधन्

एजेन्सी, अमेरिकाका सुप्रसिद्ध कलाकार कर्क डग्लसको १०३ वर्षको उमेरमा निधन भएको छ । हलिउडमा सन् १९४० को दशकमा खुबै ख्याति कमाएका डग्लसको बुधवार निधन भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । उनले सन् १९४० को अन्त्यतिर खेलेका

यस्ता छन् मन्त्रिपरिषद बैठकले गरेका २३ निर्णय

काठमाडौँ, सरकारले माघ २० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको छ । नियमित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद्ले गरेका २३ निर्णयहरु बिहीबार सार्वजनिक गरेका हुन् ।मन्त्रिपरिषद्ले रानाथारु समुदायलाई अलग्गै आदिवासी जनजातिका

बालुवाटार छानबिन प्रकरणमा अख्तियारको नियत खराब : भट्टराई

काठमाडौं, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बालुवाटार स्थित ललिता निवास प्रकरण छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियत खराब देखिएको प्रतिक्रिया दिएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण बिहीबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय ससंद भवन परिसरमा संचारकर्मीलाई

खडकाद्धारा बिद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण

नेपालगन्ज, बाँकेको राप्ति सोनारी गाउँपालिका वडा न. ८ स्थित जनशक्ति आधारभुत माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई युवा नेता सेर बहादुर खडका ‘सुजल’ले खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । उनले आफुले अध्यायन गरेको बिद्यालयलयका बिद्यार्थीहरुलाई खेलकुदका लागी आवस्यक पर्ने

वुहानबाट नेपालीलाई ल्याउन अझै एक साता लाग्‍ने

काठमाडौं, चीनबाट नेपाली ल्याउन अझै एक हप्ता लाग्‍ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बद्ध मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरूको बैठक राखी चार स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका भए पनि सम्पूर्ण तयारी गर्नको लागि

पत्रकार बन्न लाइसेन्स लिनुपर्ने विधेयकको प्रावधान हट्यो

काठमाडौं, पत्रकार बन्न परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था हटाएर राष्ट्रिय सभाले मिडिया काउन्सिल विधेयक सर्वसम्मतले पारित गरेको छ। राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको थियो। तर समितिको सहमति उल्ट्याएर सभाले

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

संखुवासभा, संखुवासभाको पाँचखपन नगरपालिका-५ मा अज्ञात समूहले स्काभेटर आगजनी गरेको छ। अज्ञात समूहको आगजनीबाट बा. २ क ३२९३ नम्बरको स्काभेटरमा क्षति पुगेको छ। आगजनीबाट स्काभेटरका पाटपुर्जामा क्षति पुगेको ओएसिस इन्जिनिर्यस एण्ड विल्र्डस प्रालिका विपीन न्यौपानेले बताए।

जाजरकोटमा प्रहरीले १७ वटा छाउँगोठ भत्कायो

जाजरकोट, नेपाल प्रहरीको एक टोलीले जिल्लाको जुनीचाँदे गाउँपालिका–४ लुहादहका विभिन्न टोलमा १७ वटा छाउँगोठ भत्काएको छ । ईलाका प्रहरी कार्यालय गर्खाकोटका प्रहरी नायव निरिक्षक तुलबहादुर थापाको कमाण्डमा गएको प्रहरी टोलीले १७ वटा छाउँगोठ भत्काएको हो ।

वडाध्यक्ष धामीको शव पोस्टमार्टमको लागी उठाउने सहमती

अछाम, हत्या गरेर फालेको अवस्थामा भेटिएका पन्चदेवल-विनायक नगरपालिका वडा-२ का वडाध्यक्ष पदम बहादुर धामीको सव उठाउने सहमति भएको छ । पिडित परिवारसंग नगरपालिका र सरोकारवालाहरुको सहमतिभए पश्चात पोस्टमार्टमको लागी सव उठाउने सहमती भएको हो ।बिहिवार नगरकार्यपालिकाको