Author Archive

बेलायतमा कोरोनाबाट ३४ हजार ४६६ को मृत्यु

काठमाडौं , करिब  ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३४ हजार ४६६ जनाको मृत्यु भएको छ ।  त्यहाँ एकै दिन ४६८ जनाको मृत्यु भएको छ भने ३ हजार ४५० जना संक्रमित भएका छन् । योसँगै

भारतमा २ हजार ८ सय ७१ जनाको मृत्यु , ९० हजारमा संक्रमण

काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११८ जनाको मृत्यु भएको छ । एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण देखिएको

ब्राजिलमा कोरोनाबाट १५ हजार ६३३ को मृत्यु

काठमाडौं, करीब साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको छ

अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु , १५ लाख संक्रमण

काठमाडौं ,  कोरोना भाइरसको महामारीले अमेरिकामा ८९ हजारभन्दा बढीको मृत्यु भएको छ ।  पछिल्लो २४ घण्टामा थप १ हजार २७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८९ हजार ५३४ पुगेको छ । पछिल्लो २४

सेनामा पनि छिर्‍यो कोरोना, दुई जनामा कोरोना संक्रमण

काठमाडौं,  नेपालमा पहिलोपल्ट नेपाली सेनामा पनि कोरोना संक्रमण छिरेको पुष्टि भएको छ । नेपाली सेनाका दुई जना सदस्यमा कोरोना भाइरस संक्रमण फेला परेको हो । शनिबार काभ्रेका २६ वर्षीय पुरुष र महोत्तरीका ५२ वर्षीय पुरुषमा कोरोना

बुख्याचो कम्युनिष्ट सरकारको विकल्प !

नेपालमा गंगालाल श्रेष्ठ देखि मोहन बैद्य ‘किरण’ सम्मको कम्युनिष्ट आन्दोलनका कालखण्डहरुमा विभिन्न प्रकारका धोका हुँदै आयका छन् । हजारौं हजार ज्ञात अज्ञात योध्दाहरुले प्राणको आहुती दिएका छन् । तर पनि मुक्तीकामी नेपाली जनताहरु निरन्तर परिवर्तन र

थप दुई पुरुषमा कोरोना संक्रमण, संक्रमितको संख्या २८१

काठमाडौं । नेपालमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप दुई जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोग गरिएको परीक्षणमा

कोरोनाकै कारण धुलिखेल अस्पतालमा सुत्केरीको मृत्यु भएको पुष्टि

काठमाडाैँ, स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा बिहीबार साँझ निधन भएकी सुत्केरीको कोरोना भाइरसकै कारण ज्यान गुमेको जानकारी दिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार अबेर एक विज्ञप्ति जारी गर्दै उनको निधन कोरोना भाइरसकै कारण भएको जानकारी दिएको हो। नेपालमा

धुलिखेलमा निधन भएकी महिलाको गाउँ सिल

सिन्धुपाल्चोक, धुलिखेल अस्पतालमा निधन भएकी महिलाको गाउँ बाह्रबिसे-९ मा सिल गरिएको छ। ती महिलामा कोरोना भाइरसँग मिल्दोजुल्दो लक्षण देखिएको र स्वाब परीक्षण भइरहेको हुँदा सम्भावित संक्रमण रोक्न गाउँ सिल गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ। समितिकाे

दाङमा तत्काल २ हजार बेड क्वारेन्टाईन बनाउने निर्णय

दाङ ,  दाङमा तत्काल थप २ हजार बेडको क्वारेन्टाईन निर्माण गरिने भएको छ । कोरोना संक्रमण फैलिदै जाँदा भारतबाट नेपालीहरु घर फर्कने क्रम सँगै जोखिम बढेपछि दाङका एक स्थानिय तहले कम्तिमा २ सय बेडको क्वारेन्टाईन निर्माण