Author Archive

पचालझरना गाउँपालिकाले भारतमा रहेका आफना अलपत्र नागरिकको उद्धार गर्ने
कालिकाेट, कालिकाेट पचालझरना गाउँपालिकाले भारतमा रहेका आफ्ना नागरिकको उद्धार कार्य गर्ने भएकाे छ । गाँउपालिकाले मंगलबार एक बिज्ञप्ति जारि गर्दै उद्भार कार्यकाे लागि पहल गरेकाे हाे । भारतको सिक्किममा रहेका आफ्ना नागरिकलाई गाउँपालिकासम्म ल्याइदिनका लागि सहयोग

२४ घण्टापछि नरैनापुरका संक्रमितलाई नेपालगञ्ज ल्याइयो
नेपालगञ्ज, बाँकेको नरैनापुर गाउँपालिकामा सोमबार पुष्टि भएका ५९ जना संक्रमितहरुलाई २४ घण्टापछि नेपालगञ्ज ल्याइएको छ । जिल्ला स्तरीय क्राईसिस म्यानेजमेन्ट सेन्टरको बैठकले २५ जनालाई लायन्स डेन्टल अस्पताल र ३४ जनालाई कोहलपुर पिपरीस्थित कृषि तालिम केन्द्रमा राख्ने

कोहलपुरमा पनि लकडाउनमा थप कडाई
कोहलपुर, बाँके कोहलपुर नगरपालिकाले नगर क्षेत्रमा लकडाउनको कडाई गर्ने भएको छ । मंगलवारबाट लागु हुने गरी लकडाउनको कडाई गर्ने बताएकाे हाे । नगरक्षेत्रमा सबै प्रकारका उद्योग, व्यवसाय बन्द गर्न र बैंक तथा वित्तीय संस्थाको सेवा रोक्न

समाचार प्रभाव : कमानसिंहको परिवारलाई झण्डै डेढ लाख नगद सहयोग
भालुवाङ , कुसेन्युज डटकमसहित राष्ट्रिय तथा स्थानीय अनलाइन, रेडियाे, टेलिभिजनमा केहीदिन पहिले समाचार प्रकाशित/प्रसारित भएपछि देउखुरीका कमानसिंहकाे परिवारलाई विदेशबाट पनि नगद सहयाेग आउन थालेकाे छ । दाङ-देउखुरी राप्ती गाउँपालिका वडा नम्बर २ बराखुट्टी मुक्तकमैया सुकुम्बासी टोलका
नेपालको ३८ जिल्लामा पुग्यो कोरोना भाइरस, यस्तो छ अवस्था
काठमाडौं, चार महिनामा नेपालको ३८ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिइसकेको छ । नेपालमा माघ ९ गते पहिलोचोटी देखिएको कोरोना भाइरस संक्रमणले हालसम्म दुई जनाको ज्यान लिइसकेको छ भने ३८ जिल्लाका ४०२ जनालाई संक्रमित बनाइसकेको छ ।

लकडाउनमा अबैध ढुंगाढुवानी गरीरहेको टिप्परलाई प्रहरीले छोड्यो
दाङ, दाङमा लकडाउनको मौका छोपी अबैध ढुंगाढुवानी बढिरहेकाे छ । राप्तिनदिबाट अबैध ढुंगाढुवानी गरीरहेको टिप्परलाई समेत प्रहरीले छोडेको छ । यसरी प्रहरीकै अगाडि दिनदाहाडै लकडाउन उलंघन गरेर ढुंगा ढुवानी गर्नुलाई स्थानीयबासीले रहस्यका साथ हेरेका छन । अझत प्रहरीकै

कोरोना परीक्षणका लागि हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन
सुर्खेत, राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा कोरोना भाइरस परीक्षणका लागि हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन गरिएको छ। हुम्लाका चंखेली, सर्केगार्ड, अदानचुली र ताँजाकोट गाउँपालिकामा हेलिकोप्टर चार्टर्ड गरेर स्वाब संकलन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल)

लकडाउनभर यस्ता छन दाङका २० महिला तथा वालिका हिंसाका घटना
दाङ, दाङमा लकडाउनको समयमा २० वटा महिला तथा वालिका हिंसाका घटना भएका छन् । महिला पुर्नस्थापना केन्द्र केन्द्र(ओरेक) लकडाउनको अबधीभर २० वटा महिला तथा वालिकामाथि हिंसा भएको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए । उनका अनुसार लकडाउनकोे

राप्ती गाउँपालिकाको क्वारेन्टाइन भरियो, सोमबार मात्रै ५० जना भर्ना
भालुवाङ, भारत र जिल्ला बाहिरबाट आउने मजदुरहरूले राप्ती गाउँपालिकाका क्वारेन्टाइन भरिदै जान थालेको छ । सोमबार मात्रै कपिलवस्तुबाट आएका ५० जना मजदुरलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती गाउँपालिका वडा नम्बर ६ र ७ का १०

नेपालमा कोरोनाबाट कोही मरेको छैन : प्रधानमन्त्री ओली
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यहरुलाई कोरोना भाइरसक विषयमा ‘प्रवचन’ दिएका छन्। यसअघि स्वास्थ्यकर्मीहरुसँगको छलफलमा कोरोनाका विषयमा दिएको विवादित बयान नै प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा दोहोर्याएका हुन्। सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको

