Author Archive

दाङमा सामुदायिक वनले राहतका नाममा कुहिएको चामल बाड्न थालेपछि

भालुवाङ, दाङको एक सामुदायिक वनले राहत बाँड्न लागेको चामल कुहिएको धुलैधुलो भएको फेला परेको छ । वनले बाँडन लगेको चामल कुहिएको खान नमिल्ने भएपछि उपभोक्ताले फिर्ता गरेका छन् । राजपुर गाउँपालिकामा वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई

प्रधानमन्त्रीमा अहंकारको ककटेल देखियो : बाबुराम

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीमा अल्पज्ञान र अहंकारको ककटेल देखियो भन्दै कटाक्ष गरेका छन्। संसदमा नीति तथा कार्यक्रममा सांसदल उठाएका प्रश्नको जवाफ सुनेर निस्किएका भट्टराईले ट्वीट्मार्फत ओलीले

थप २७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितक संख्या ४०२

नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सो जानकारी दिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मंगलबार ३ जना

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं, सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रम मंगलबारको संसद बैठकले बहुमतले पारित गरेको हो । नीति तथा कार्यक्रमअघि सांसदहरुबीच

कोरोना संक्रमित भेटिएपछि आठबिस नगरपालिका सिल

बिरेन्द्रनगर, सुर्खेत  कोरोना संक्रमित भेटिएपछि दैलेखको आठबिस नगरपालिका सिल गरिएको छ। वडा नम्बर १ सात्तलाका ३५ वर्षीय युवामा सोमबार कोरोना संक्रमण भेटिएपछि मङ्गलबारदेखि नगरपालिकालाई सिल गरिएको हो। नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले एक वडादेखि अर्को वडासम्म आवत–जावत

नरैनापुरका संक्रमितलाई नेपालगन्ज लाइन्स डेन्टलमा राखिने

नेपालगन्ज,  बाँकेको नरैनापुरका क्वारेन्टाइनमा पुष्ठि भएका ५९ जना कोरोना संक्रमितलाई नेपालगन्ज र कोहलपुरमा राखिने भएको छ ।  स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नरैनापुर  ५९ पोजेटिभ केस लाइन्स डेन्टलमा ब्यबस्थापन गरिने बताइएकाे हाे ।   नेपालगन्जको लायन्स

‘एमसीसी संसदबाट टुंगो लगाऔं’: प्रधानमन्त्री ओली

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता अनुमोदन नहुँदा कूटनीतिक विश्वसनीयतमाथि गम्भीर प्रश्न खडा हुने बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले एमसीसी सभामुखको टेबुलमा आइसकेकाले छलफल गरी टुंगो लगाउनुपर्ने बताए। उनले

नयाँ नक्सालाई आधिकारिकता दिन संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ नक्सलाई औपचारिकता दिनका लागि संविधानमा चाँडै संशोधन गरिने बताएका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्र नेपालको रहेको र त्यसलाई प्राप्त गर्न ठोस कूटनीतिक प्रयास गरिने

कालापानी–लिपुलेक विवादित हैन, हाम्रो भूमि हो : प्रधानमन्त्री ओली

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक, कालापानी विवादित नभएर  नेपालको भूमि भएको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले कतिपयले उक्त क्षेत्रलाई विवादित भनेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यो नेपालको भूमि भएको बताए। भारतले हडपेको

यसकारण रुमालले माइक्रोफोन छोपेर बोल्न थाले प्रधानमन्त्री ओली

काठमाडौँ , मास्क तथा ग्लोब्स लगाएर संसद भवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको सुरुवात गर्नु पूर्व रुमालले माइक्रोफोन छोपे अनि बोल्न थाले । सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ संसदमा प्रधानमन्त्री केपी शर्मा