Author Archive

सीमासम्बन्धी विवादमा नेपाललाई बलियो बनाउन तथ्य प्रमाण जुटाइदै

नेपाल सरकार लिम्पियाधुरा, कालापानी, लिपुलेकबारे भारतको जवाफको प्रतीक्षासँगै तथ्य प्रमाणको दस्तावेज बलियो बनाउन लागिपरेको छ । कूटनीतिक वार्ताबाट समाधान गर्न आग्रह गर्दै नेपालले भारतलाई ‘कूटनीतिक नोट’ पठाए लगत्तै तथ्य प्रमाणसहित आफ्नो पक्ष बलियो बनाउन लागिपरेको हो

कतिपय स्थानीय तहले निर्माण नै गरेका छैनन् क्वारेन्टाइन

कोरोना भाइरस रोग ९कोभिड–१९० सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा काठमाडौँ उपत्यकामा थप क्वारेन्टाइन आवश्यक पर्ने भएको छ । काठमाडौँ उपत्यकाका १८ वटा स्थानीय तहमा यसअघि नै विदेशबाट फर्केका नागरिकलाई लक्षित गरी निर्माण गरिएको क्वारेन्टाइनको स्तरोन्नतिसमेत गर्नुपर्ने देखिएको

किशोरीमाथि सामूहिक बलात्कार, उल्टै गाउँ निकाला

मोरङको बुढीगंगा गाउँपालिकामा एक किशोली बलात्कृत भएपछि न त न्याय पाइन् न त पीडकलाई कुनै सजाय नै भयो । बरु पीडकलाई प्रशासनले उन्मुक्ति दियो र ती किशोरीलाई अगुवाको दबाबमा गाउँबाट निकाला गरियो । मोरङ बुढीगंगा गाउँपालिका–७

दैलेखका संक्रमित ४१ दिन भारतीय क्वारेन्टाइनमा बसेर आएका थिए

काठमाडौं, कर्णाली प्रदेशमा पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति ४१ दिन भारतको क्वारेन्टाइनमा बसेर जेठ १ गते मात्र नेपालस्थति आफ्नो गाउँ फर्किएको खुलेको छ । दैलेखको आठबीस नगरपालिका घर भएका उनले गत चैत २० गतेदेखि

ब्राजिलमा कोरोनाको संक्रमणले १७ हजार ९७१ को मृत्यु

काठमाडौं , कोरोना भाइरसको महामारीले ब्राजिलमा १७ हजार ९७१  को मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ११८ जनाको मृत्यु भएको छ । १६ हजार २६० जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या २

भारतमा मृत्यु हुनेको  संख्या ३ हजार ३०३ पुग्यो

काठमाडौं, भारतमा कोरोना भाइरसकाे  संक्रमनबाट मृत्यु हुनेकाे  संख्या ३ हजार ३०३ पुगेकाे छ एकै दिन थप ६ हजार १४७ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ लाख ६ हजार ४७५ पुगेको हो ।

अमेरिकामा कोरोनाको संक्रमणले ९३ हजार ५३० को मृत्यु

काठमाडौं, साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा  २४ घण्टामा थप १ हजार ५३० जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९३ हजार ५११ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९

लमजुङका ३ वर्षीय बालकमा कोरोना

काठमाडौं, मंगलबार कोरोना संक्रमण पुष्टि भएका लमजुङका व्यक्ति तीन वर्षीय बालक रहेको खुलेको छ । जिल्ला प्रशासन कार्यालय लमजुङका अनुसार उनी काठमाडौं-१६ वनस्थली बस्ने ३ वर्षीय बालक हुन् । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रकार सम्मेलनमा लमजुङका

नेपालमा पहिलो पटक चिकित्सकमा काेरोना संक्रमण

काठमाडाैँ, नेपालमा पहिलो पटक डाक्टरमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा कार्यरत एक चिकित्सकमा कोरोना पुष्टि भएको हो । मंगलबार उपत्यकामा ५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये

कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो : चीन

काठमाडौं, चीनले कालापानी नेपाल र भारतबीचको मुद्दा भएको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जाओ लिजिआनले मंगलबारको मिडिया ब्रिफिङका क्रममा भने, “कालापानी नेपाल र भारतीबीचको सीमासम्बन्धी मुद्दा हो । हामीलाई आशा छ कि दुई छिमेकीले