Author Archive

अमेरिकामा कोरोनाको संक्रमणले ९४ हजार ९१८ को मृत्यु
काठमाडौं , साढे ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ९४ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ३८५ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ९४ हजार

कुशे गाउँपालिकामा घर–घरमै पढाई, शिक्षक बने अभिभावक
जाजरकाेट, कुशे गाउँपालिकामा बालबालिकाकालाइ पढाउन नयाँ बिधिकाे अबलम्बन गरिएकाे छ ।लकडाउनका कारण देशभर बिद्यालयहरू बन्द रहेकाे बेला बालबालिका पढाउन अभिभावक नै शिक्षक बनेका हुन् । घर–घरमै दैनिक पढाई कार्य संचालनमा आएको छ । सामाजिक दुरी कायम

भारतले भन्यो-: एकतर्फी जारी गरेको नक्शा स्वीकार्दैनौं
काठमाडौं, भारतले नेपालले बुधबार जारी गरेको राजनीतिक नक्शा आफूले अस्वीकार गर्ने बताएको छ। बुधबार विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि समावेश गरेर नक्शा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन्।
आन्तरिक तथा बाह्य उडान र सीमानाका जेठ मसान्तसम्म बन्द
काठमाडौँ, सरकारले आन्तरिक तथा बाह्य उडान जेठ ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ मसान्तसम्म आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो। यसअघि
घूस रकम बुझाउन खोज्ने डिभिजन प्रमुख अख्तियारको फन्दामा
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस रकम बुझाउन खोज्ने जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा

बिरामीको हेरचाह गर्न छाडेर सामूहिक राजीनामा दिदै नर्सहरू
पश्चिम बंगालका निजी अस्पतालमा काम गर्ने बाहिरी राज्यका नर्सहरू सामूहिक रूपमै पलायन हुन थालेपछि त्यहाँ गम्भीर समस्या पैदा भएको छ । पश्चिम बंगाल कोरोना संकटभन्दा पहिलेदेखि नै आधारभूत स्वास्थ्य ढाँचाको कमीसँग जुधिरहेकाले नर्सहरूको पलायनले थप समस्या

पञ्जाबमा सरकारी बस चल्न सुरु
बीबीसी, भारतको पञ्जाब राज्यमा बुधबारदेखि सरकारी बसहरु सञ्चालनमा आएका छन् । पञ्जाबका मुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले राज्यमा बुधबारदेखि सरकारी बसहरु सञ्चालन भएको बताए । उनले पहिलो बस लुधियानाबाट अमृतसरका लागि छुटेको जानकारी दिए । उक्त बसमा

कपिलवस्तुमा सर्पले डसेर एक युवकको मृत्यु
कपिलवस्तु, कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ । शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले जानकारी दिए

फेरि ७ जना कोरोना संक्रमण, संक्रमितको संख्या ४ सय ३४ पुग्यो
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना
होटललाई क्वारेन्टिन बनाउने विषयमा विवाद, प्रहरी र स्थानीयबीच झडप
पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित बाबा होटललाई क्वारेन्टिन बनाउनुपर्ने विषयमा प्रहरी र स्थानीयबीच झडप भएको छ। घना बस्नी रहेको टोलमा कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै स्थानीयले होटललाई क्वारेन्टिन बनाउन दिएका छैनन्। यता प्रहरीले

