Author Archive

पलाँताको घटनामा मुख्यमन्त्रीलाई जोडनु अपराधिक काम हो : नेता सिंह
सुर्खेत, बिरेन्द्रनगर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादर शाहीका प्रमुख स्वकिय सचिब तथा युवा नेता खेम बहादुर सिंहले पलाँता गाउँपालिकामा भएको घटनासंग मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई जोडेर नाराबाजी गर्नु अर्को अपराध गर्नु बताएका छन । सिंहले आज

बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल
नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिका सिल गरिएको छ । कोरोना भाइरसको उच्च जोखिमयुक्त क्षेत्र घोषणा गर्दा गाउँपालिका सिल गरिएको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेकाहरुको स्वाब परीक्षण गर्दा उक्त गाउँपालिकामा मात्र ५५

मन्त्रिपरिषद् बैठकद्वारा नेपालको नयाँ नक्सा पारित
काठमाडाैँ, सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर तयार पारेको नेपालको नयाँ नक्सा स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नक्सा पारित गरेको हो। १८१६ को सुगौली सन्धि लिम्पियाधुराबाट आउने नदी

सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना
सुर्खेत, कर्णाली प्रदेश सरकारले भारतलगायत विभिन्न ठाउँमा अलपत्र कर्णाली प्रदेशमा प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना गर्ने भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल

दाङका द-काठमाडौं टेलरिङ्गका सञ्चालकले कालीगढलाई दिए राहत
भालुवाङ, दाङ देउखुरीको एक टेलरिङ्ग सेन्टरका सञ्चालकले आफ्ना कालीगढलाई राहत प्रदान गरेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ मा रहेको द-काठमाडौं टेलरिङ्ग सेन्टरका सञ्चालक संजिप छिनालले आफ्ना कालीगढलाई राहत प्रदान गरेका हुन् । उनले टेलरिङ

दाङमा कोरोना संक्रमितले खाएको भाडा खाडलमा पुरिदै
दाङ , दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेको कोरोना संक्रमितहरुले खाएको भाडा तथा विरामीहरुले खाएर बचेको खाना खाडलमा पुर्ने गरिएको छ । सोमबार तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ र १८ को संयुक्त सहकार्यमा भाँडाहरू खाडलमा पुरिएको

नरैनापुरका ४७ संक्रमित केहिदिन अगाडि भारतबाट आएका थिए
नेपालगन्ज, बाँके नरैनापुर गाउँपालिकामा सोमबार कोरोना संक्रमण पुष्टि भएका ४७ जना भारतबाट आएको पाइएको छ । उनिहरू केहिदिन अगाडि मात्रै भारतबाट आएको पाइएकाे हाे । नरैनापुरमा अहिले ७ सय ५९ जना क्वारेन्टाइनमा छन् । उनीहरु सबै भारतका

३१ जिल्लामा फैलियो कोरोना भाइरस
काठमाडौं, फागुन मसान्तसम्म एक जनामा देखिएको कोरोना भाइरस आजसम्म आइपुग्दा ३५७ पुगेको छ। अहिलेसम्म ३१ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए। प्रादेशिक विवरणअनुसार प्रदेश १ मा ४०, २ मा १३२, वागमतीमा १
फेरि थपिए ५३ जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो ३५७
काठमाडौं, स्वास्थ्य जना मन्त्रालयले ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । योसँगै नेपालमा

बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि
नेपालगञ्ज, बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी

