Author Archive

बाँकेमा पहिलो पटक नर्समा कोरोना
बाँकेको खजुरामा एक जना स्टाप नर्समा कोरोना पुष्टि भएको छ । बाँकेमा पहिलोपटक नर्सलाई कोरोना भाइरस पोजेटिभ पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बेलुका सार्वजनिक गरेको थप ३ संक्रमितमध्ये एक जना बाँकेको खजुराकी

नेपालगञ्जमा एकै पटक २१ जनाले जिते कोरोनालाई
नेपालगञ्ज, बाँके नेपालगञ्जका पहिलो सङ्क्रमितसहित एकै पटक २१ जनाले कोरोना भाइरसलाई जितेका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं ७ का पहिलो सङ्क्रमित ६० वर्षीय पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जना कोरोना भाइरसबाट निको भएका

भारतीय समाचारप्रति गहन अध्ययन हुँदै
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसबारे विभिन्न भारतीय सञ्चार माध्यमले तथ्य बङ्ग्याएर समाचार सम्प्रेषण गरिरहेको समाचार सामग्रीप्रति नेपालका वरिष्ठ पत्रकारले गहन अध्ययन गरिरहेका छन् । उनीहरूले भारतीय मिडिया सत्तारुढ दलको प्रवक्ता

प्रधानमन्त्रीको अभिव्यक्तिले अनावश्यक विवाद
काठमाडौं, प्रमुख प्रतिपक्षी कांग्रेसले समस्याको समाधान खोज्नेभन्दा उत्तेजना फैलाउने गरी हलुका अभिव्यक्ति दिने काम रोक्न सरकारलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नीति तथा कार्यक्रममाथि जवाफं दिने क्रममा भारतको राष्ट्रिय प्रतिक र कोरोना
मन्त्रालयमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने पक्राउ
नेपाल प्रहरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाले आफू सशस्त्र प्रहरी बलको प्रहरी नायब उपरीक्षक भएको र स्वास्थ्य मन्त्रालयमा जागिर लगाउन

बाँकेमा फेरि थपिए २ जना कोरोना संक्रमित
नेपालगन्ज, बाँके बाँकेमा २ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर गाउँपालिका– ३ का ३२ वर्षका पुरुष, खजुरा– ३ की ४२ वर्षकी महिलामा कोरोना संक्रमण
थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५७ पुग्यो
काठमाडौं, बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जको भेरी अस्पतालमा गरेको परीक्षणमा बाँकेको नरैनापुर

अरुलाई बचाउन आफु डक्टर हुनुपर्दैन सचेत भए पुग्छ
विश्वभरी फैलिएको नोवेल कोरोना भाइरस ( काेभिड १९) बाट आफु पनि बचाैँ अरुलाइ पनि बचाऊँ ! यहि मान्यताका साथ हामी सबै लागि परेका छाैँ । मानव जातिमाथिकाे याे संकट अभुतपुर्ब संकट हाे । यसमा हामी सबै
प्रहरीका ६, सशस्त्रका ४ र सेनाका २ जनामा काेराेना संक्रमण
काठमाडौं, मुलुकमा ४५३ जनामा कोभिड–१९ संक्रमितमध्ये १२ जना सुरक्षाकर्मी छन्। संक्रमित हुनेमा नेपाल प्रहरीका ६, सशस्त्र प्रहरीका ४ र नेपाली सेनाका २ जना छन्। उनीहरुको आइसोलेसनमा राखेर उपचार भइरहेकाे छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता नीरजबहादुर शाहीका

दाङकाे राप्ती गाउँपालिकामा २१ जनाको रिपोर्ट नेगेटिभ
भालुवाङ, दाङकाे राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने भारत र जिल्ला बाहिरबाट राप्ती गाउँपालिकामा अाएका ८ जनालाई बिहीबार क्वारेन्टाइनमा भर्ना गरिएको छ । भारतबाट आई सर्वोदय मावि सिसहनियाँ क्वारेन्टाइनमा बसेका

