Author Archive

जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

काठमाडौं, सरकारले मुलुकमा जारी लकडाउन १५ दिन थपेको छ।  मन्त्रिपरिषद्को केहीबेर अघि सम्पन्न बैठकले जेठ २० गतेसम्मका लागि लकडाउन थप गर्ने निर्णय गरेको हो। आइतबारै बसेको कोभिड-१९ नियन्त्रण तथा रोकथाम समिति बैठककाे सिफारिसअनुसार सरकारले लकडाउन १५

नर्ससहित तीन जनामा देखियो कोरोना, संक्रमितको संख्या २ सय ९५

आइतबार थप तीन जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमितको संख्या भने २९५ पुगेको हाे । जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स रहेकी खुलेको छ। बाँकी दुईजना संक्रमित

जसले उपचार नपाएर आफैले पढेको स्कुलमा फेरे अन्तिम श्वास…

नेपालगन्ज, बाँके नेपालमा कोरोनाबाट ज्यान गएका दोस्रो व्यक्ति बाँकेका एक युवकको मृत्यु उपचारमा भएको हेल्चेक्र्याई र वेवास्ताका कारण भएको पाइएको छ । भारतबाट ६ दिनअघि आएर क्वारेन्टाइनमा बसेका उनले पटक–पटक आफूलाई समस्या भएको जानकारी गराउँदा पनि

मृतकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुर सिल

नेपालगन्ज,  क्वारेन्टिनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएसँगै बाँकेको नरैनापुरलाई  चारैतिरबाट बन्द गरिएको छ। सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारी अवस्थित नरैनापुरमा संक्रमण फैलिन नदिन थप नेपाली सेना, सशस्त्र प्रहरी बल र

दाङमा बैंक खुल्ने बार र समय तोकियो

 दाङ, दाङको घोराही, तुलसीपुर र लमही क्षेत्रका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र समयको निर्धारण गरिएको छ । जिल्ला सुरक्षा समितिको आईतबार बसेको बैठकले घोराही, तुलसीपुर र लमहीका बैंक तथा वित्तिय संस्थाहरु खुल्ने बार र

दाङकाे गढवा गाउँपालिकाले एक सय बेडको क्वारेन्टाइन बनाउने तयारी

भालुवाङ,  दाङ देउखुरीको गढवा गाउँपालिकाले १ सय बेडको क्वारेण्टाइन बनाउने तयारी गरेको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा आइतवार बसेको सर्बदलिय सर्बपक्षिय बैठकले भारत लगायत तेस्रो मुुलुकबाट नेपाल भित्रिने नागरिकहरुलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको

जुम्ल्याहा बच्चासहित आमाको ‘डिस्चार्ज’

दाङ,  दाङको तुलसीपुर उपमहानगरपालिकाको क्वारेन्टाईनमा हुँदा जुम्ल्याहा बच्चा जन्माएकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ निवासी अनिता यादवसहित दुई बच्चालाई डिस्चार्ज गरिएको हो । स्वास्थ्य अबस्था सामान्य भएपछि उनीहरुलाई आईतबार डिस्चार्ज गरिएको हो । तुलसी हस्पिटल प्रालिमा

लमही नगरपालिकाले प्रत्येक वडामा सामुदायिक क्वारेन्टाइन बनाउने

भालुवाङ,  दाङको लमही नगरपालिकाले लमही ५ को देउखुरी बहुमुखी क्याम्पस र राप्ती मावि उच्चानिम्बुमा पालिका स्तरको र प्रत्येक वडामा सामुदायिक क्वारेनटाइन बनाउने र शहीद नेत्रलाल अभागी स्मृति प्रतिष्ठानको भवनलाई आइसुलेसन भवन बनाउने निर्णय गरेको छ । 

कोरोना संक्रमित भेटिएका काठमाडौंका १० ठाउँ सिल

काठमाडौं, कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएपछि उपत्यकाका १० ठाउँमा सिल गरिएको छ। कोरोना भाइरस फैलिन नदिन तीन ठाउँ सिल गरिएकाे हाे। काठमाडौंको कपनस्थित तेन्जिङ चाेक-राधाकृष्ण मन्दिर क्षेत्र, महाराजगञ्ज शिक्षण अस्पतालको प्रसूति विभाग, शिक्षण अस्पतालकै स्नायु रोग

नरैनापुरका मृतक २ साता यात्रा गरेर मुम्बइबाट आएका थिए

नेपालगन्ज, कोरोनाबाट मृत्यु भएका दाेस्राे ब्यक्ति बाँकेको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवा एक साता अगाडि वैशाख ३० गते उनी भारतको मुम्बइबाट नेपाल  आएकाे पाइएकाे छ । केहिदिन अगाडि मात्रै भारतको मुम्बइबाट आएका उनलाई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।