Author Archive

सीमाका ८४ स्थानमा सशस्त्रको पहरा, रोकिएन अवैध प्रवेश
काठमाडौं, भारतसँग सीमा जोडिएको बैतडीसहित सुदूरपश्चिम प्रदेशका ८४ स्थानमा सशस्त्र प्रहरी बलको उपस्थिति रहेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि नेपाल–भारत सीमा सिल गरिएपछि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्नो उपस्थितिलाई मजबुद बनाउँदै लगेको हो । सुदूरपश्चिमका

नरैनापुरमा क्वारेन्टाइनमै एक जनाको मृत्यु, स्थानीय त्रसित
नेपालगन्ज, बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका १ युवकको ज्यान गएको छ । ३० वैशाखमा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकको आज बिहान एक्कासी स्वास्थ्य अवस्था असामान्य भएपछि क्वारेन्टाइनमै ज्यान गएको हो । गाउँपालिका नरैनापुरका

सयौँको संख्यामा भारतीय नेपाल छिर्न खोजेपछि सीमामा हवाई फायर
दक्षिण झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति सयौँको सङ्ख्यामा नेपालतिर जबर्जस्ती पस्न खोज्ने भारतीय नागरिकलाई रोक्न सीमामा तैनाथ सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सुले राति
विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु, करिब ७,०६२ संक्रमित
काठमाडौं, विश्वव्यापी कोरोना भाइरसको महामारीमा परेर विश्वभर ९६ जना नेपालीले ज्यान गुमाएका छन् । शनिवार १६ मे २०२० सम्ममा सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको
रौतहटमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१ पुुग्यो
रौतहट, रौतहटमा आज (आइतबार) विहानै थप १० जनामा कोरोना संक्रमण फेला परेको छ । रौतहटको राजपुर नगरपालिका फरहदवा–९ का १८, ३२, ३६, ३९, ४२ र ४८ वर्षका पुरुष र रौतहट इशनाथ नगरपालिका ३ र ५ निवासी

इटालीमा ३१ हजार ७६३ को मृत्यु , २ लाख २४ हजार संक्रमण
काठमाडौं ,इटालीमा मृतकको संख्या ३१ हजार ७६३ पुगेको छ २ लाख २४ हजारभन्दा बढी संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणबाट इटालीमा २४ घण्टामा १५३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८७५ जना नयाँ संक्रमित

संक्रमित भागे प्रहरीले गोली चलाउन सक्ने
वीरगञ्ज, स्थानीय प्रशासनले पर्साका अस्पतालमा उपचाररत कोरोना संक्रमित भाग्न खोजे नियन्त्रणमा लिन सुरक्षाकर्मीले गोली हान्न सक्ने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार आइसोलेसन वार्डमा रहेका संक्रमित वा क्वारेन्टाइनमा रहेका संक्रमित वा

बेलायतमा कोरोनाबाट ३४ हजार ४६६ को मृत्यु
काठमाडौं , करिब ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३४ हजार ४६६ जनाको मृत्यु भएको छ । त्यहाँ एकै दिन ४६८ जनाको मृत्यु भएको छ भने ३ हजार ४५० जना संक्रमित भएका छन् । योसँगै

भारतमा २ हजार ८ सय ७१ जनाको मृत्यु , ९० हजारमा संक्रमण
काठमाडौं , भारतमा कोरोना भाइरसको संक्रमणबाट २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ११८ जनाको मृत्यु भएको छ । एकै दिन थप ४ हजार ८६४ जनामा संक्रमण देखिएको
ब्राजिलमा कोरोनाबाट १५ हजार ६३३ को मृत्यु
काठमाडौं, करीब साढे चार महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा १५ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ८१६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १५ हजार ६३३ पुगेको छ

