Author Archive

दाङमा कोरोना संक्रमितको दुई/दुई घण्टामा स्वास्थ्य जाँच गरिदैं
दाङ, दाङको तुलसीपुर उपमहानगरपालिका वडा न.१७ स्थित कोरोना बिशेष अस्पताल बेलझुण्डीमा उपचार भईरहेका १६ जना कोरोना संक्रमितको प्रत्येक दुई / दुई घण्टामा स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । बेलझुण्डीमा रहेका बाँकेका ८,कपिलवस्तुका ६ र दाङ गढवा

इजरायलस्थित चिनियाँ राजदूत मृत अवस्थामा’ फेला
एजेन्सी, इजरायलस्थित चिनियाँ राजदूत दु वेइ राजधानी तेल अभिभको हेर्जलिया उपनगरमा रहेको आफ्नै आवासगृहमा मृत अवस्थामा भेटिएका छन् । ५८ वर्षीय उनी आफ्नै ओछ्यानमा मृत भेटिएको तर मृत्युको कारण नखुलेको इजरायलका सञ्चार माध्यमहरूले जनाएका छन्। युक्रेनमा

निलसागरलाई चप्पल र लुगा दिएर मनाइन प्रमिशाले जन्मदिन
भालुवाङ , जन्म दिनमा कतिपयले केक कटाएर भोजभतेर गरेर हजारौ रकम खर्च गरिरहेका हुन्छन् । तर समाजमा यस्ता पनि व्यक्ति हुन्छन् जसले जन्म दिनमा दिनदुखीहरूको सेवामा सहयोग पनि गर्छन् । त्यस्तै मध्येको राप्ती गाउँपालिका वडा नम्बर

सांसद ‘अपहरण’ प्रकरण : प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझायो
काठमाडाैँ, जनता समाजवादी पार्टी (जसपा) का सांसद एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरण सम्बन्धी अनुसन्धान प्रहरीले सकेको छ। काठमाडौं प्रहरी परिसर टेकुको टोलीले सांसद यादवको गृहजिल्ला महोत्तरीसम्म पुगेर अनुसन्धान गरेको थियो। उक्त अनुसन्धान प्रतिवेदन

राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४२ जनाको रिपोर्ट नेगेटिभ
सिसहनियाँ , दाङ देउखुरीको राप्ती गाउँपालिकाका ४२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती गाउँपालिका वडा नम्बर २ को ऐरावती आदर्श बहुमुखी क्याम्पसमा स्थापना गरिएको क्वारेन्टाइनमा रहेका १२ जना, आदर्श नमुना मावि लालमटियामा रहेका २४ जना
नरैनापुरका युवकको मृत्यु कोरोनाबाटै भएको पुष्टि
बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा मृत्यु भएका युवकमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भारतबाट आई क्वारेन्टिनमा बसेका २५ वर्षीय युवकको एक्कासि बान्ता भई मृत्यु भएको थियो । उनको मृत्युपछि स्वाब

युवकको शव क्वारेन्टिनमै, तनावमा बाँकेको नरैनापुर
नेपालगन्ज, बाँकेको नरैनापुरमा तनाब बढेकाे छ । गाउँपालिका वडा नम्बर ५ स्थित क्वारेन्टिनमा एक युवकको मृत्यु भएपछि गाउँपालिकाको व्वस्थापन र प्रभावकारी तयारी नभएको भन्दै तनाव उत्पन्न भएको हाे । गत साता बुधबार भारतको मुम्बईबाट आएका नरैनापुर

क्वारेन्टाइनमा युवाको मृत्युपछि नरैनापुरमा उच्च सर्तकता
नेपालगञ्ज, बाँकेको नरैनापुरमा रहेको एक क्वारेन्टाइनमा रहेका एक युवाको मृत्यु भएपछि त्यहाँ उच्च सर्तकता अपनाइएको छ । नरैनापुरस्थित दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा रहेका २५ वर्षिय युवाको मृत्यु भएपछि उच्च सतर्कता अपनाइएकाे हो । उक्त क्वारेन्टाइनमा

महाकालीमा हाम फालेर एक महिला बेपत्ता
दार्चुला, महाकाली नदीमा हाम फालेर दार्चुलामा एक महिला बेपत्ता भएका छन् । आइतबार मध्याह्न महाकाली नगरपालिका–७ धाप थालीगाडमा ३१ वर्षीया कुश्मा थापा नदीमा हामफालेर बेपत्ता भएकी छन् । हामफालेको छेउमा मोबाइल मात्रै भेटिएको छ । महिलाको

देशभर तापक्रम वढ्यो
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएसँगै देशभर मौसम सफा भइ घाम लागेकाले काठमाडौँ उपत्यकासहित देशभर तापक्रम वृद्धि भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार शनिबार उपत्यकाको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री र आज

