Author Archive

भारतमा कोरोना संक्रमितको संख्या २८ हजार ३८० पुग्यो

नयाँदिल्ली, भारतमा नोभेल कोरोना भाइरसबाट २८ हजार ३८० जना संक्रमित भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार भारतमा पछिल्लो २४ घण्टामा एक हजार ४६३ जनालाई कोरोना संक्रमण भएको छ । हालसम्म

नेकपा नेपालगञ्ज नगर कमिटीद्धारा विपद् व्यवस्थापन कोष स्थापना

नेपालगञ्ज ,  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपालगञ्ज नगर कमिटीले विपद् व्यवस्थापन कोष स्थापना गरेको  छ । विपन्न परिवारलाई सहयोगका लागि  नेकपा नेपालगञ्ज नगर कमिटीको केही दिनअघि बसेको बैठकको निर्णय अनुसार राहत कोष स्थापना गरिएको हो ।

कोटेश्वर भेलाको निष्कर्ष : सचिवालयपछि स्थायी समिति बैठक बोलाउने सहमति

काठमाडौं, नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालतर्फका नेताहरुले मंगलबार पार्टीको सचिवालय बैठक राख्ने र त्यसपछि स्थायी कमिटीको बैठकको मिति तोक्ने सहमति भएको बताइएकाे  छ। नेता नेपालको निवास नजिकै रहेको नेपाल वन पैदावर

प्रचण्ड र खनालको निश्कर्ष बैठक बोलाउन थप दबाब दिनुपर्छ

काठमाडाैँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भएकाे भेटबार्ताले स्थायी समितिकाे बैठक बाेलाउने निश्कर्ष निकालेकाे छ । प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा

कोरोना भाइरसको ‘रेडजोन’ मा ३०४ जना, देखिएनन् नयाँ संक्रमित

काठमाडौं, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) कोरोना भाइरसका नयाँ संक्रमित कोही नेभेटिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले आज नियमित पत्रार सम्मेलन गर्दै नेपालमा अहिलेसम्म ५२ जना संक्रमित रहेको १६ जना उपचारपछि निको भएर फर्किसकेका जानकारी

घोराही १३ ले मठ मन्दिरमा रहेका परेवालाई चारो संकलन गर्दै

भालुवाङ,  दाङको एक वडाले मठ मन्दिरमा रहेका परेवाको लागि चारो संकलन गर्न थालेको छ । कोरोना भाइरस तथा लकडाउनकाे बेला नियमित स्थानीय मजदुर र बिपन्न नागरिकलाई राहत र उपचारमा सहयोग गर्दै आएको घोराही उपमहानगरपालिका वडा नम्बर

दाङको लमहीमा टेक्टर पल्टिदा एकको मृत्यु

भालुवाङ, देउखुरीमा टेयाक्टर पल्टिदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर ५ काेलहीमा माटाे लिन गएकाे रा १ त ३४७० नम्बरकाे टेक्टर अनियन्त्रित भएर पल्टिदा  एकजनाकाे मृत्यु  भएकाे हाे । लमही नगरपालिका वडा

खुमलटारमा रणनिति बनाउदै प्रचण्ड र झलनाथ

काठमाडौँ, सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपामा उत्पन्न पछिल्लो गतिरोधबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच भेटबार्ता भएको छ। सोमबार प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच भएको भेटमा स्थायी समिति बैठक नबोलाइएको अवस्थामा

नेपाललाई फकाउँदै ओली, कोटेश्वरमा ‘निर्णायक’ वार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित घरमा निर्णायक वार्ता जारी छ । उक्त वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट नेताहरु ईश्वर पोखरेल, शंकर पोेखरेल र प्रदीप ज्ञवाली सहभागी छन् । त्यस्तै माधव

पूर्वसचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौं, पूर्वसचिव भीम उपाध्यायको थुनछेक बहस सम्पन्न भइ २५ हजार धरौटीमा रिहा भएका छन्। काठमाडौं जिल्ला अदालतका न्यायाधीश भरतमणि खनालको इजलासले सुनुवाइ गर्दै उपाध्यायलाई धरौटीमा छोड्न आदेश दिएको हो। बुधबार राति नेपाल प्रहरीको साइबर ब्यूरोले उपाध्यायलाई