Author Archive

२५ जिल्लामा फैलियो कोरोना भाइरस, हेर्नुहोस विवरणसहित

काठमाडौं, मुलुकका २५ जिल्लाका २६७ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार प्रदेश ५ को दाङमा कोरोना भाइरसका ३ जना संक्रमित देखिएका छन्। दाङमा संक्रमित देखिएकाे याे पहिलाेपटक हाे। उदयपुरमा ३३ जना,

कोरोना संक्रमणमा चीनलाई उछिन्यो भारतले

कोरोना भाइरस संक्रमणको मामलामा भारतले चनिलाई उछिनेको छ। आज (शुक्रबार) रातिसम्ममा भारतमा कोरोना भाइरस संक्रमितको संख्या ८५ हजार ५४६ पुगेको छ। चीनमा भने कोरोना संक्रमितको कुल संख्या ८२ हजार ९३३ छ। पछिल्लो २४ घण्टामा भारतमा ३५

दाङको गढवामा २ तुलसीपुरमा १ गरी ३ जनामा कोरोना संक्रमण

सिसहनियाँ दाङको गढवामा २ जना र तुलसीपुरमा १ जना गरि ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गढवा गाउँपालिकका वडा नं. ४ का २३ बर्षीय, गढवा ५ का २६ बर्षीय र तुलसीपुर ७ का ३४

फेरि थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या पुग्यो २६७

काठमाडौं, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणका क्रममा थप नौजनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ कोरोना पुष्टि हुनेमा पर्साको वीरगन्जका

दाङमा भेटिए दुई कोरोना संक्रमित, देशभर संक्रमितको संख्या २६७

दाङ ,  नेपालमा थप ९ जनाको कोरोना भाइरस -कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमा दाङका तीन जना छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनसार काठमाडौं सतुंगलका ७ वर्षीय बालकको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ )

काठमाडौं, सरकारले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गरेको छ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रममा सरकारले देशलाई कोरोना भाइरस महामारीमुक्त बनाउने विषयलाई

सरकारले ‘मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गर्ने

काठमाडौं, सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्सा जारी गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा यो कुरा उल्लेख गरिएको छ । “लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि

अब देशभर एकीकृत एम्बुलेन्स सेवा उपलब्ध गराइने

काठमाडाैँ, देशभर एकीकृत एम्बुलेन्स सेवा उपलब्ध गराइने भएको छ । तीन अंकको नम्बरमा देशभर एम्बुलेन्स सेवा उपलब्ध गराइने घोषणा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेकी छिन् । प्रत्येक प्रदेशमा पाँच सय शय्याको अस्पताल निर्माण तथा विस्तार गरिनेसमेत

अब काठमाडौंका गल्लीमा समेत निस्किन नपाइने

काठमाडौं,  काठमाडौंका मूल सडक र भित्रि सडकमा भीडभाड गरे अब प्रहरीले पक्राउ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार सूचना जारी गर्दै सडकमा ननिस्कन र निस्किए पक्राउ गर्ने जानकारी गराएको हो । जिल्ला प्रशासन

आगामी वर्षदेखि स्वदेशमै फलाम उत्पादन गरिने

काठमाडौं- सरकारले आगामी वर्षदेखि नवलपरासीमा रहेको फलाम उद्योगबाट फलाम उत्पादन गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रममा फलाम उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ। यस्तै दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्य गरिने र वातावरणीयजन्य क्षेत्रमा