Author Archive
१२ लाखका चोरीका सामानसहित एकजना पक्राउ
मकवानपुर, मकवानपुरमा चोरीको सामानसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बकैया गाउँपालिका–५ भनौरा बस्ने १९ वर्षीय दिपेश देउजा छन् । उनले बकैया गाउँपालिका–४ जुरेली बस्ने होमनाथ फुयाँलको पसलबाट १२ लाख १० हजार ३ सय ४०

कोरोना संक्रमित भागेमा प्रहरीले गोली हान्न सक्ने
पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेमा प्रहरीले गोलीसमेत चलाउन सक्ने निर्णय भएको छ। प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा शुक्रबार बिहान बसेको संकट व्यवस्थापन समितिले यस्तो निर्णय गरेको हो। कार्कीले आइसोलेसनमा भर्ना भएका संक्रमित भाग्न नदिन

साढे २ बजे मन्त्रिपरिषद् बैठक
काठमाडौं- सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपूर्व आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पास भएपछि संसद्मा पेस गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
चीनसँग सम्बन्ध तोड्ने अमेरिकाको धम्की
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने धम्की दिएका छन । अमेरिका र चीनसँगको सम्बन्ध चिसिदै जाँदा राष्ट्रपति ट्रम्पले चीनसँग आक्राम शैलीमा प्रस्तुत भएका हुन । एउटा अन्तरावार्ताको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकाले चाहेपछि

सकियो नेकपा सचिवालय बैठक
काठमाडाैँ, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सकिएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटार बसेको नेकपा सचिवालय बैठक बसेको थियो । बैठकमा शुक्रबार राट्रपतिले संसदमा प्रतुत गर्न लागेको आर्थिक वर्ष २०७७/०७८ को नीति तथा

कालापानी अनुगमनपछि काठमाडौं फर्कंदै गृहको टोली
दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको टोली आज

विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोना संक्रमणको आतंक
बांग्लादेशमा रहेको विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सानो क्षेत्रमा १० लाख जनसंख्याको सघन बसोबास भएको यो शिविरमा संक्रमण फैलियो भने रोक्न गाह्रो हुने विशेषज्ञहरुले बताएका छन्। बर्माबाट विस्थापित रोहिंग्या शरणार्थी रहेको
मनकारी सन्दिप जसले गरे आपतमा परेकालाई सहयोग
नेपालगन्ज, बाँके बिश्वब्यापी महामरिको रुपमा फैलिएको कोरोना महामारीबाट आपतमा परेकालाई युवा सामाजसेवी सन्दिप थापाले सहयोग गरेका छन । लकडाउनमा परि समास्यामा परेका कोहलपुर नगरपालिका वडा नं १४ बैजनाथपुर, थापा टोलका बिपन्न, बृद्धबृद्धा, असक्त परिबारलाई सहयोग गरेका

पूर्वराजा ज्ञानेन्द्रले पाए सवारी पास
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं फर्किने सवारी पास पाएका छन्। सवारी पास पाएपछि उनी शुक्रबार बिहान ८ बजे झापाबाट काठमाडौंका लागि प्रस्थान गरेको हुन । पूर्वराजा शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले

सिमामा रहेका नेपालीलाई ल्याइयो, नेपालमा रहेका भारतीयलाई पठाइयो
नेपालगञ्ज, भारतको क्वारेन्टाइनमा रहेका करीब पाँच सय नेपालीलाई नेपालगञ्ज नाकाबाट नेपाल ल्याइएको छ । सीमावर्ती भारतीय शहरका विभिन्न क्वारेन्टाइनमा रहेका नेपालीलाई स्वदेश ल्याइएको हाे । त्यस्तै भारतीय क्वारेन्टाइनमा रहेका नेपालीलाई ल्याउदा बाँकेका विभिन्न क्वारेन्टाइनमा रहेका भारतीय नागरिकलाई

