Author Archive

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ३ हजार २४ पुग्यो

काठमाडौं, विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ३ हजार २४ पुगेको छ । विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट ४५ लाख १९ हजार

भारतमा कोरोनाबाट २ हजार ६ सय ४९ को मृत्यु

काठमाडौं , भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २ हजार ६ सय नाघेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९८ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २ हजार ६४९

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८६ हजार नाघ्यो

काठमाडौं , कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ । पछिल्लो

मुम्बईमा कोरोनाबाट दुई प्रहरीको मृत्यु

भारत, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट भारतको मुम्बईमा दुई जना प्रहरीको मृत्यु भएको छ । मुम्बई प्रहरीले ट्विट गर्दै दुई प्रहरीको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सेवरी थानाका

थप तीन जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो २४९

काठमाडौं, नेपालमा थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । योसहित संक्रमितको संख्या २ सय ४९ पुगेको छ । मन्त्रालयका अनुसार बिहीबार काठमाडौं दहचोक निवासी

लकडाउन कडाई, ७७ वटै जिल्ला प्रशासनले जारी गरेका पास खारेज

काठमाडौं-, गृह मन्त्रालयले सवारी आवागमनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट जारी सबै पास खारेज गरेको छ। जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धित जिल्लाभित्र र बाहिर आवागमन गर्न दिइएका सवारी पास खारेज गरिएको मन्त्रालयले जनाएको

नेपालगन्जको वडा न ७ मा प्रत्यक घरको एकजनाको कोरोना परिक्षण गरिने

बाँके, नेपालगन्ज वडा न ७ मा निशुल्क कोरोना संक्रमणको परिक्षण गरिने भएको छ । वडा न ७ मा प्रत्यक घरको एकजनाको कोरोना संक्रमणको परिक्षण गरिने भएको  हाे ।  बिहीवारदेखि कोरोना संक्रमणको जांचका लागि वडा नम्बर ७

सरकारलाई देशभक्त समाजको अनुरोध सिमा समास्याका लागि उचित कदम चालियोस

काठमाडौँ, देशभक्त समाजले देशको सिमाको समास्या सुल्झाउन सरकारलाइ उचित कदम चाल्न अनुराेध गरेकाे छ   । आज एक बिज्ञप्ति जारी गर्दै देशभक्त सामाजले  सरकार जिम्मेबार भएर देशकाे हितमा लाग्नु पर्ने जिकिर गरेको हो । केन्द्रिय सदस्य चुडा

कालापानीमा सशस्त्र प्रहरीको गुल्म, १ सय ६५ प्रहरी खटिने

दार्चुलाको कालापनीमा अब सशस्त्र प्रहरी बलको गुल्म स्थापना गर्ने भएको छ । सशस्त्र प्रहरीको गुल्म स्थापनाका लागि प्रक्रिया थालिएको हो । हिजो कालापानी नजिकै छाङ्गरुमा सशस्त्र प्रहरीले बोडर आउट पोस्ट स्थापना गरेकोमा अब त्यहाँ सशस्त्र प्रहरीले

जेठ ३ गतेबाट जिल्ला प्रशासनले बाँडेका सबै सवारी पास खारेज

काठमाडाैँ, देशभर कोरोना भाइरस संक्रमित बढेपछि सरकारले सवारी पासमा पनि कडाइ गरेको छ । गृह मन्त्रालयले ७७ जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको सवारी पास खारेज गर्ने निर्णय गरेको छ । गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू