Author Archive

संक्रमित बालिकाको उपचारमा खटेका चिकित्सकसहित ३८ जना क्वारेन्टाइनमा

काठमाडौं,  अस्पतालमा उपचाररत एक ६ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल महारजगञ्जका उपचारमा संलग्न चिकित्सक, नर्सलगागत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको

नवलपरासीमा पनि भेटिए कोरोना संक्रमित, संक्रमितको संख्या २४६

काठमाडौं, नवलपरासीका थप एकजनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार (आज) भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुषमा संक्रमण देखिएको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले भरतपुरको प्रयोगशालामा गरिएको

नारायणी अस्पतालबाट भागेका दुवै कोरोना संक्रमित पक्राउ

पर्सा, वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका दुवै कोरोनाभाइरस संक्रमित संक्रमित पक्राउ परेका छन् । अस्पतालको आइसोलेन कक्षमा राखिएका दुई जना बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका थिए । दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका

गुलाम

तिमी सक्छौ भने मेरा हातबाट ति राता राता पुस्तकहरु च्यातेर देखाउ जुन पुस्तकले मलाई गुलाम बन्न रोकिरहेका छन्। तिमी सक्छौ भने मेरा भुइँ मुनिका धरातलहरु भत्काएर देखाउ जुन धरातलको जगले मलाई गुलाम बन्न रोकिरहेका छन्। म

स्वास्थ्य मन्त्रालयले सच्यायो विवरण, कोरोना संक्रमित २४५

काठमाडौं स्वास्थ्य मन्त्रालयले नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या २४५ रहेको जनाएको छ। मन्त्रालयले यसअघि २५० जनामा कोरोना संक्रमण भएको जनाएको थियो। मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले यसअघि ५ जनाको दोहोरो रिपोर्टिङ भएकाले सच्याइएको बताएका छन्। मन्त्रालयले

शिक्षण अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना

काठमाडौं, काठमाडौं त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी ६ वर्षीया बालिकामा कोरोना पोजेटिभ देखिएको छ । उनी कपिलवस्तुकी ६ वर्षीया बालिका भएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी प्रेमकृष्ण खड्गाले उनी अस्पतालमा भर्ना भएको बताए । उनी

भारतीय क्वारेन्टाइनबाट भागेकाहरूको स्वाब सङ्कलन

नेपालगन्ज, सीमावर्ती भारतीय क्वारेन्टाइनबाट भागेर नेपाल आएका कोरोना सङ्क्रमित तीन जनालाई फेला पारी नेपालमा परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनबाट भागेर नेपाल आएका बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ३ बहाउपूर्वा

दमाई भन्दै कुटपिट गर्ने राई पक्राउ

जातीय विभेद गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–११ तिङ्लाका ३१ वर्षीया सङ्गीता राईलाई पक्राउ गरेको छ। सोही ठाउँका २८ वर्षीय मीनबहादुर नेपालीमाथि जातीय विभेद गरेको आरोपमा प्रहरीले उनलाई बुधबार पक्राउ गरी आवश्यक अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी

माछा मार्न गएका राई मृत भेटिए

नदीमा माछा मार्न गएका एक युवक मृत अवस्थामा भेटिएका छन् । दूधकोशी नदीमा माछा मार्न गएका थुलुङदूधकोशी गाउँपालिका–८ देउसाका ३९ वर्षीय लक्ष्मण रार्ई दुई दिनपछि मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ। सोमबार माछा मार्न भन्दै दूधकोशी गएका

काठमाडौंमा १० हजारको कोरोना परीक्षण गरिने

काठमाडौं, काठमाडौंमा आजबाट कोरोना परीक्षण गरिने भएको छ । राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणको तयारी छ । “आज हामीले कालीमाटीमा रहेका तरकारी व्यापारीको परीक्षण गर्नेछौं,” स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले