बेलायतमा कोरोनाबाट ३४ हजार ४६६ को मृत्यु
प्रकासित मिति : २०७७ जेष्ठ ४, आइतवार
प्रकासित समय : [nepaliTime]
काठमाडौं , करिब ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ३४ हजार ४६६ जनाको मृत्यु भएको छ ।
त्यहाँ एकै दिन ४६८ जनाको मृत्यु भएको छ भने ३ हजार ४५० जना संक्रमित भएका छन् ।
योसँगै त्यहाँ संक्रमित हुनेको संख्या २ लाख ४० हजार १६१ पुगेको छ ।

