Author Archive

यसकारण नेता किमले किन गरे गुप्तचर प्रमुख र सुरक्षा गार्ड परिवर्तन
उत्तर कोरियाली नेता किम जोङ उन पुनः २३ दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् । करिब तीन सातापछि उनी उत्तर कोरियाली सैनिकको एक बैठकमा उपस्थित भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । ‘बैठकले देशको परमाणु शक्ति सुदृढिकरण

आफ्नै कोठामा मृत भेटिए असई
काठमाडौं, महानगरीय प्रहरी वृत्त स्वयम्भूमा कार्यरत असई आफ्नै कोठामा मृत भेटिएका छन् । प्रहरी सहायक निरीक्षक विष्णु कार्की आइतबार बिहान गाेली लागेकाे अवस्थामा काेठामा भेटिएका हुन् । काठमाडौं प्रहरीका अनुसार स्वयम्भु वृतको जुनियर अधिकृत ब्यारेकमा असइ

डिल्लीबजार कारागारमा कैदीहरुबीच झडप
काठमाडौंको डिल्लीबजार कारागारमा चौकीदार राख्ने विषयमा विवाद भएपछि कैदीहरुबीच झडप भएको छ। आइतबार (आज) बिहान विवाद हुँदा सामान्य झडप भएको र विस्तृत जानकारी आउन बाँकी रहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कँडेलले जानकारी दिए। प्रहरीका अनुसार

भारतीय क्वारेन्टाइनमा एकजना नेपालीको मृत्यु
भारतमा रोजगारी गरी घर फर्कने क्रममा भारतीय क्वारेन्टाइनमा रहेका एकजना नेपालीको शनिबार मृत्यु भएको छ । लकडाउनका कारण स्वदेश आउन नपाएका ती नेपालीको सुनौली नाका नजिकको नौतनवास्थित राजिव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा शनिबार बिहान मृत्यु भएको
सोमबार इदको सार्वजनिक बिदा
काठमाडाैँ, गृह मन्त्रालयले भोलि इदको सार्वजनिक विदा दिने भएको छ । मुस्लिम समुदायको महान पर्व इद उल–फित्रका अवसरमा दिइने सार्वजनिक बिदा सरकारले सच्याएको हो । यसअघि सरकारले ११ जेठमा इदको इदको बिदा दिने घोषणा गरेको थियो
विश्वभर कोरोनाबाट ११७ नेपालीको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विश्वका विभिन्न देशमा ११७ नेपालीको ज्यान गएको छ । शनिवार (२३ मे २०२०) साँझसम्म विश्वका विभिन्न देशमा यतिका संख्यामा नेपालीको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको गैरआवसीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ

गाउँलेको कुटपिटबाट एक युवकको मृत्यु
जाजरकोट , रुकुम पश्चिमकाे चौरजहारी नगरपालिका–८ सोतीमा शनिबार राति गाउँलेको कुटाइबाट एक युवकको मृत्यु भएको छ। जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक १९ जना साथी लिएर चौरजहारीस्थत आफ्नी प्रेमिकाकाे घर पुगेका थिए। नवराज र सोतीस्थित सुष्मा

अब नेपालको आधिकारिक क्षेत्रफल कति ?
काठमाडौं ,सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी गरे पनि क्षेत्रफल सार्वजनिक गरेको छैन । नेपालको आधिकारिक क्षेत्र कति भयो भन्ने जिज्ञासा छ । सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि क्षेत्रफलबारे विभिन्न प्रचार भइरहेको छ । सरकारले

भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को
काठमाडौं , भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीकाबीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याइएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने

अमेरिकामा कोरोना भाइरसले ९८ हजार ६७३ को मृत्यु
काठमाडौं, कोरोना भाइरसको महामारीले अमेरिकामा ९८ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार २६ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९८ हजार ६७३ पुगेको छ । पछिल्लो २४

