Author Archive

स्थानीयको अवरोधपछि लमहीमा क्वारेन्टाइन राख्न सकस

देउखुरी, दाङको लमहीमा स्थानीबासीको ब्यापक बिरोध हुन थालेपछि लमही नगरपालिकाले क्वारेन्टाइमा राख्न सकस भएको छ । नगरपालिकामा क्वारेनटाईम राख्ने विषयमा हुँदै आएको विवाद अहिले पनि कायमै छ । लमही नगरपालिकाले लकडाउन शुरु भईसकेपछि कार्यपालिकाबाट देउखुरी बहुमुखी

बाँकेको नरैनापुरमा सेना परिचालन, निषेधित क्षेत्र घोषणा

नेपालगन्ज,  बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले राति ८ बजेबाट  निषेधित क्षेत्र लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । नरैनापुरमा कुल ११४ जनामा

दाङमा सर्पको टोकाईबाट बालिकाको मृत्यु

भालुवाङ,  दाङको देउखुरीमा सर्पको टोकाइबाट एक बालिकाको मृत्यु भएक छ । लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी धनबहादुर कुमालकी ९ बर्षिया छोरी रेश्मा कुमालको सर्पको टोकाइबाट मृत्यु भएको हो । शनिबार अपरान्ह चार बजे आफ्नो

अब लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण हुने

 भालुवाङ,  दाङको लमहीमा सवारी चार्जिङ तथा फ्युलिङ स्टेशन निर्माण गरिने भएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी बर्ष २०७७र०७८ कालागि प्रदेश नं। ५ को नीति तथा कार्यक्रम शनिबार सार्बजनिक गर्दै यस्तो बताएका हुन् । उनले

देउखुरीका झण्डै तीन सय गरिमा धान पीडित किसानले क्षतिपूर्ति पाउने

भालुवाङ , भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले दाङ देउखुरीका २ सय ७७ जना गरिमा धान पीडित किसानलाई १५ लाख ८८ हजार रुपैया बिनियोजन गरेको छ । मन्त्रालयले बजेट विनियोजन गरेर लमही नगरपालिकालाई परिपत्र समेत गरेको छ

थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३

काठमाडौं , थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला

कर्णालीका मुख्यमन्त्रीले फिर्ता गरे आफ्ना सुरक्षामा खटिएका सुरक्षाकर्मी

काठमाडौं, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्ना सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता पठाएका छन् । मुख्यमन्त्री शाहीले आफ्नो स्कटिङमा प्रयोग हुने गाडीसहित ८ जना प्रहरीलाई फिर्ता पठाएका हुन् । कोरोना भाइरसको महामारी रोकथामका लागि सुरक्षाकर्मीको अभाव भएकाले

प्युठानमा हुरीले घरका छाना उडायो

प्युठान,  जिल्लामा चलेको हुरीले तीन घरका छाना उडेका छन् । बतासबाट घर र गोठमा लाखौंको क्षति पुगेको स्थानीय बासिन्दाले जनाएका छन् । गएराति गौमुखी गाउँपालिका–६ लिवाङ फोपरेटाका शिवबहादुर खत्री र जमाने सामत तथा भदौरेरामका विष्णु परियारका

कर्णाली प्रदेशसभाको बजेट अधिवेशन शुरु

सुर्खेत, कर्णाली प्रदेशसभाको बजेट (वर्षे) अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रदेशसभा सचिवालयका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहन सबै विधि अवलम्बन गरेर दिउँसो ३ बजे बैठक बस्न लागेको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सामाजिक दूरी

अस्पतालको झ्याल तोडेर भागे एक कोरोना संक्रमित

जनकपुर, प्रादेशिक अस्पताल जनकपुरधामबाट एक कोरोना संक्रमित व्यक्ति फरार भएका छन् । आइतबार विहानै आईसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति फरार भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जनाए । सर्लाहीका ती ४० वर्षिय संक्रमित व्यक्तिको