Author Archive

भारतमा कोरोनाको संक्रमणबाट ३ हजार ८६८ को मृत्यु

काठमाडौं ,भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ३१ हजार नाघेको छ । भारतमा कोरोना भाइरसको संक्रमणबाट ३ हजार ८६८ जनाको मृत्यु भएको छ । एकै दिन थप ६ हजार ६२९ जनामा संक्रमण देखिएको छ ।

विश्वभर कोरोना संक्रमितको संख्या ५३ लाख ४० हजार पुग्यो

काठमाडौं, विश्वभर कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ५३ लाख ४० हजार १९२ पुगेको छ । कोरोना संक्रमणबाट विश्वभर तीन लाख ४० हजार ७३५ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन तथा सम्बन्धित मुलुकका आधिकारिक संस्था तथा

बाँकेमा पहिलोपल्ट प्रहरी जवानलाई कोरोना

नेपालगञ्ज, बाँकेमा पहिलोपल्ट प्रहरीलाई पनि कोरोना संक्रमण देखिएको छ। बाँके प्रहरी प्रवक्ता डीएसपी शिवबहादुर सिंहले नरैनापुर गाउँपालिकाको कालाफाँटा चौकीमा कार्यरत प्रहरी जवानलाई कोरोना पुष्टि भएको जानकारी दिए। शनिबार नरैनापुरमा २७ जना कोरोना संक्रमित थपिँदा प्रहरी जवान

दाङमा टिप्पर आताङ्क : सिमेन्ट उद्योगको विरुद्ध उत्रिए स्थानीय

दाङ,  लकडाउनबाट सिंगो मुलुक ठप्प भइरहँदा दाङको घोराहीमा टिप्पर आतङ्क सुरु भएको छ । घोराहीको बीच बजारबाट दिनहुँ सयौं टिप्परहरु हुइकिँदा जनजीवन प्रभावित बनेको छ । जिल्लाको तुलसीपुर–१८ दुधरासमा रहेको सोनापुर सिमेन्ट उद्योगको कच्चा पदार्थ बोक्ने

वर्तमान समयमा अनलाईन कक्षाको प्रभावकारीता

आजको २१औं शताब्दिको समय हो । यो समयमा विज्ञान तथा प्रविधीले विश्वमा निकै आफनो प्रभुत्व जमाएको छ । आज विज्ञानको कारण विश्वमा आफनो पहुंच तथा वर्चस्व कायम गरेका मुुलुकहरुले आफुहरु विश्वमा विकसित भएको जानकारी गराई राख्नु

वडाध्यक्ष पुगे स्वास्थ्यकर्मी लिएर दिर्घ तथा जेष्ठ नागरिकको उपचार गर्न घर-घरमा

भालुवाङ, अहिले पनि देश पुरै लकडाउनको अवस्थामा नै छ । कोही विरामी परे अस्पताल सम्म जाने नत साधान छ नत पैसा नै छ यस्तो बेला दिर्घ रोगी र जेष्ठ नागरिक बढी मारमा परेका छन् । जसो

गढवाका एक वडाध्यक्षद्वारा एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पिपीइ सेट प्रदान

देउखुरी,  दाङ-देउखुरीकाे गढवा गाउँपालिका वडा नं. ५ का अध्यक्ष तथा विपद ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई पिपिइ सेट प्रदान गरेका छन् । कोभिड १९ को प्रकोपबाट बच्न एम्बुलेन्स चालक र स्वास्थ्यकर्मीलाई खतराको

दाङकाे गढवा गाउँपालिकालाई क्वारेण्टाइन ब्यवस्थानमा चटारो

देउखुरी ,  दाङ-देउखुरीकाे गढवा गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा विदेश लगायत देशका बिभिन्न ठाउँमा कार्यरत नागरिकहरु भित्रिन थालेपछि गाउँपालिकालाई क्वारेण्टाइन ब्यवस्थापनको चटारो परेको अध्यक्ष सहजराम यादवले बताएका छन् । जस अनुसार जनता माबि गढवामा ४० बेडको क्वारेण्टाइन

न गास, न बास छ र पनि बाँच्ने आस छ !

कुमबाट फाटेको महिनौ नधोएको पुरानाे भेष्ट, उहि पुरानो लुंगी । सुत्नका लागि न बिछाैना न खाट, खटिया केहि पनि छैन । परालमाथि भुल्ला लुगा बिछाएर भुइमा बिस्तरा लगाइएको छ । वरीपरि सिठाले बारेको पुराना थोंत्रा टिनका

बाँकेमा २७ संक्रमित थपिएसंगै संक्रमितको संख्या १ सय ४२ पुग्यो

नेपालगन्ज,  बांँकेमा शनिबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नरैनापुर गाउँपालिकाकामा २७ जना थप संक्रमित भएका  हुन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा गरिएको पिसिआर परिक्षणमा उनिहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या