Author Archive

राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा चाप बढ्याे, एकै दिनमा ६९ जना भर्ना
भालुवाङ, भारत र जिल्ला बाहिरबाट आउने व्यक्तिहरूले दाङकाे राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या दिनानुदिन बढ्दै जान थालेको छ । शुक्रबार भारत र कपिलवस्तुबाट आएका ६९ जना मजदुरहरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । कपिलवस्तुबाट आएका राप्ती

थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४ पुग्यो
काठमाडौं, थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । संक्रमितको संख्या ५८४ पुगेको छ । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

५ नेपाली चेली भारतमा नजर बन्द, उद्धार गरिदिन अपिल
काठमाडौँ, ५ जना नेपाली चेलीहरु भारतमा नजरबन्दमा परेको बताइएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवासको जनवर्गीय संगठन प्रवासी नेपाली मंच ओमनकि पुर्ब सचीव अनु पौडेल (हिरा) लगायत ५ जना नेपाली चेलीहरु भारतको मानीपुर स्थिति
कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुगेको छ । शनिबार थप ३ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितकाे संख्या ४ पुगेकाे हाे । बिहीबार भारतबाट आएमा १५ नेपालीमा आरडीटी पोजिटिभ देखिएकोमा प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर

चीनले विकास गरेको खोप कोरोना रोक्न सफल भएको दाबी
एजेन्सी, चीनले बनाएको खोप कोरोना भाइरसको संक्रमण रोक्न सफल देखिएको अनुसन्धानकर्ताले दाबी गरेका छन्। द ल्यानसेट जर्नलमा शुक्रबार प्रकाशित पहिलो चरणको अनुसन्धान प्रतिवेदनका अनुसार यो खोपले २ हप्ताभित्रै मानिसमा भाइरसविरुद्ध प्रतिरोधात्मक क्षमता वृद्धि गरेको देखाएको हो।

‘रमजान’ र लकडाउन !
देश लकडाउनकाे ६१ दिनमा छ । लकडाउनले सबैकाे सामाजिक जिवनमा केहि साेच्न बाध्य बनाएकाे छ । भने मुस्लिम समुदायको पबित्र महिना रमाजन सकिदैछ । यतिखेर मुश्लिम समुदाय रमजानकाे बिदाइकाे तयारी गरिरहेका छन । इस्लामी पात्रो १४४१ हिजरी

तालिबानका शीर्ष कमाण्डर हक्कानी कोरोना संक्रमित !
एजेन्सी, तालिवानका उपनेता तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दिन हक्कानी कोरोना संक्रमित भएका छन् । उनीसहित अन्य तीन कमाण्डर कोरोना संक्रमित भएको बताइएको छ । कोरोना संक्रमण भएपछि सिराजुद्दिन हक्कानीलाई पाकिस्तानको रावलपिन्डीस्थित एक अस्पतालमा भर्ना गरिएको बताइएको

कर्णालीमा पनि थपिए दुईजना कोरोना संक्रमित
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार बबईमा -यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएका मध्ये दुई जनाको पोलिमेरीज चेन रियाक्सन (पीसीआर) गर्दा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशको सामाजिक विकास

कपिलवस्तुका एकजना वडाध्यक्ष र पत्रकारमा पनि देखियो संक्रमण
कपिलवस्तुका एक वडाध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले दिएको जानकारी अनुसार शनिबार थपिएका कोरोना संक्रमितमध्ये एक जना वडाध्यक्ष पनि रहेका छन् । उनी वाणगंगा नगरपालिकामा रहेका छन् । यस्तै कपिलवस्तुमा अर्का
मुक्तक
१) प्रेमको मदिरा धेरै कडा हुन्छ सम्झनाको हिरा धेरै कडा हुन्छ अनगिन्ती छन् नि मसलाहरु त यो बिछोडको जिरा धेरै कडा हुन्छ । २) जसै मबाट तिम्रो दिल दूर हुनेछ बिर्सनलाई मन यो मजबुर हुनेछ तिमीले

