Author Archive

कोपिला भ्यालि सेवा समाजले गर्यो अलपत्र नागरीकलाई खाना नास्ताको ब्यवस्था

बिरेन्द्रनगर, मुख्यमन्त्रीको कार्यालयको आग्रहमा कोपिला भ्यालि सेवा समाज द्वारा झन्डै १६०० नागरिकलाइ खाना र नास्ता ब्यबस्थापन गरियको छ। विश्वव्यापी रुपमा तिब्रगतिमा फैलिरहेको कोरोना भाइरसक (कोभिड १९) लाई रोकथाम र नियन्त्रण गर्न देश लकडाउनमा रहेको अवस्थामा भारतबाट

अब पूर्वराजाको तस्बिर अंकित नोट प्रतिबन्ध

काठमाडौं, पूर्वराजाको तस्बिर अंकित नोटमा प्रतिबन्ध लगाइएको छ। नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गरी पूर्वराजाको तस्बिर अंकित नोट चलनचल्तीका लागि बजारमा नपठाउन निर्देशन दिएको हो। तर सर्वसाधारणसँग भएका नोट भने बैंक

बाँके र बर्दियामा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौं । बाँके र बर्दियामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा बाँकेका चार जना र बर्दियाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो। प्रतिष्ठानका  अनुसार 

महाेत्तरीकाे क्वारेन्टाइनबाट भाग्ने पुरुष दाङमा

दाङ, महोत्तरीको बिर्तामोडको क्वारेन्टाइनबाट भाग्ने एक पुरुषलाई दाङको दंगिशरणमा ल्याइएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर २ सिमलकुनाका ५२ बर्षका पूरुषलाई दंगिशरणको क्वारेन्टाइनमा पुयाइएको ईलाका प्रहरी कार्यालय हेकुलीले जनाएको छ । यसैबिच दंगीशरण गाउँपालिकाको क्वारेन्टाईनमा आज

पौडी खेल्ने क्रममा युवकको पोखरीमा डुबेर मृत्यु

दाङ,  दाङमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरियामा रहेको कृतिम पोखरीमा पौडी खेल्न पुगेका सोही ठाउँ बस्ने वर्ष २२ का विजय

राप्ती नदीमा ब्यापक दोहन, तस्करहरु सक्रिय

 देउखुरी,  लकडाउनको माैका छोपी तस्करहरू राप्ती नदी दोहनमा सक्रिय भएका छन् । पछिल्लो समयममा सम्झौता नै नभएको ठाउँमा गएर तस्करहरूले डोजर लगाएर धमाधम नदी दोहन गरिरहेका छन् । यसैबीच गढवा गाउँपालिकाले राप्ती पुलनजिक धर्मपुरघाटबाट एघार टिप्पर

कार चोरी गरेको आरोपमा तुलसीपुरका सार्की धनगढीमा पक्राउ

दाङ,, प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने १६ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी

दाङमा अज्ञात समूहद्वारा जेसीबीमा आगजनी

दाङ, गएराति अज्ञात समूहले तुलसीपुरको ग्वारखोलामा पार्किङ गरि राखेको अनटेष्ट जेसीबी आगजनी गरेको छ । आगजनीबाट जेसीवी पूर्णरुपमा क्षेती हुँदा करिब एक करोड बराबरको क्षेति भएको दुर्गा कन्ट्रक्सनका प्रोप्राईटर कृष्ण खड्काले जानकारी दिए । तुलसीपुर उपमहानगरपालिका

बैंकमा आगलागी हुँदा २० लाखको क्षति

 देउखुरी , दाङको माछापुच्छ्रे बैँक लमही शाखामा आगलागी भएको छ । लागलागी हुँदा अनुमानित २० लाख रुपैयाँ क्षति भएको छ । ब्याट्रीको तार सर्ट भई आगलागी हुँदा सिस्टम नै जलेको बैँकका शाखा प्रमुख मधुसुदन श्रेष्ठले बताए

सोती हत्याकाण्ड : वडाध्यक्षसहित बेहुलीका आमाबुवा पक्राउ

जाजरकाेट, पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा युवकको हत्यामा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन्। बेहुली लिन गएका जाजरकोट भेरी नगरपालिका ४ राना गाउँका २१ वर्षीय नवराज विकको हत्याको आरोपमा नवराजकी प्रेमिकाका आमाबुवासहित ५ जनालाई