Author Archive

प्रहरी र तस्करबीच झडप, एकको मृत्यु ३ जना घाइते
महोत्तरी, रामगोपालपुर नगरपालिकामा प्रहरी र तस्करबीच झडप भएको छ । प्रहरी र तस्करबीच नगरपालिकाको वडा नम्बर ७ सहसौलामा आइतबार राति झडप भएको हो । झडपमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजनको मृत्यु भएको

जब एकै परिवारका १८ जनाले जिते कोरोना
वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट कोरोना संक्रमण मुक्त भएपछि एकै परिवारका १८ जना घर फर्किएका छन् । उनीहरूको पछिल्ला २ वटा रिपोर्ट नेगेटिभ आएपछि आइतबार राती घर पठाइएको अस्पतालका डा उदयनारायण सिंहले जानकारी दिए । डिस्चार्ज हुनेमा

दुश्मन देखाउँछ बाटो आफ्ना देखाउँछ्न सान के गर्नु
ऊनी सिकाउछिन प्रेम समाज सिकाउछ ज्ञान के गर्नु। दुश्मन देखाउछ बाटो आफ्ना देखाउछ्न सान के गर्नु । फूल शिरमा सजाउन पाउनु उसको भाग्यमै थिएन हुन त थुप्रै थिए वरिपरि फुलै फुलका बगान के गर्नु । अस्पतालमा

सतर्क भएर ईदुल फित्र मनाउन सभामुख सापकोटाको आग्रह
काठमाडौं, प्रतिनिधि सभा सभामुख अग्नि प्रसाद सापकोटाले कोरोना भाइरसको संक्रमणले प्रतिकुल रहेको समयमा सतर्क भएर ईदुल फित्र मनाउन आग्रह गरेका छन् । उनले इस्लाम धर्मावलम्बीहरुको ईदुल फित्र (ईद) पर्वका अवसरमा शुभकामना दिँदै कोरोना भाइरसको संक्रमणले प्रतिकुल

बन्दुक पड्किँदा बालकको मृत्यु
मेलम्ची । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ किप्चेका आठ वर्षीय बालक आयुष स्याङ्बो तामाङको भरुवा बन्दुक पड्किँदा ज्यान गएको छ । आइतबार दिउँसो सोही ठाउँका अर्का १२ वर्षका बालकले आफ्नै घरमा लोड गरिराखेको भरुवा बन्दुक झिकी घरको पिँढीमा
कोरोनाबाट विश्वभर ३ लाख ४६ हजारको मृत्यु, ५४ लाख ९४ हजार संक्रमित
कोरोना भाइरसको महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या ३ लाख ४६ हजार ४३४ पुगेको छ । ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित

भारतबाट फर्कने नेपालीहरूको दिनहुँ सीमा नाकामा लर्को
काठमाडौं, भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीकाबीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याइएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको
‘रेडजोन’मा खटिने प्रहरीसँग न मास्क छ न स्यानिटाइजर !
नेपालगन्ज , देशकै सबैभन्दा कोरोना जोखिमपूर्ण क्षेत्र बाँकेको नरैनापुरमा खटिएका सुरक्षाकर्मी कपडाकै भरमा छन्। सुरक्षाका पर्याप्त साधन नपाउँदा प्रहरीमै संक्रमण देखिएको छ। एक जना प्रहरी जवानलाई कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख
भारतीय ह्याकरको निशानामा नागरिक उड्डयन प्राधिकरण
काठमाडौं, भारतीय ह्याकरले नेपाल नागरिक उड्डयन प्राधिकरणको वेबसाइट आइतबार ह्याक गरेको छ । ह्याकरले ह्याक गरेको केही समयपछि नै प्राधिकरणले पुनः आफ्नो नियन्त्रणमा ल्याएको थियो । भारत र नेपालबीचको सीमा विवाद र यसले उत्पन्न गराएका विवादपपछि

चीन र बेलायतमा कोरोनाविरुद्धको खोप सफल
बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन् । अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो । विश्वविद्यालयले

