Author Archive

तपाई साउदीमा हुनुहुन्छ ? स्वदेश फर्कनुपर्ने भए यी विवरण उपलब्ध गराउनुहोस्

साउदी , साउदीमा समस्यामा परेका नेपालीलाई स्वदेश फिर्तीका लागि थप विवरण उपलब्ध गराउन साउदीस्थित नेपाली दूताबासले अनुरोध गरेको छ । स्वदेश फर्कनै पर्ने अवस्थामा रहेकाले आफ्नो विवरण टिपाएको भए पनि स्वदेश फिर्तीका लागि थव विवरण आवश्यक

निगमद्वारा हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ नेपाली

काठमाडौं,  नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ ।  एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही

लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा सरकार

काठमाडौं, सरकारले लकडाउनको मोडालिटीमा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी हाे । निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेको सरकारले लकडाउनको ढाँचामा

हिंसा भड्किएपछि अमेरिकामा ट्रम्पद्वारा सेना परिचालनको तयारी

एजेन्सी, अमेरिकामा रङ्गभेदविरुद्धको विरोध प्रदर्शनले दंगाको रुप लिएको छ । त्यहाँ मुख्य शहरहरुमा हिंसा भड्किएको छ । वासिङ्टन डिसीमा ह्वाइट हाउस नजिकै प्रदर्शनकारीले आगजनी गरेका छन् । त्यहाँ टियर ग्याँस र रबरको गोलीको प्रयोग भएको छ

सामुदायिक विद्यालय, कम्युनिस्ट सरकार र बजेटमा देखिएको त्रुटी

देश विकासका निम्ति शिक्षा पुर्वाधारको पनि पुर्वाधार मानिन्छ । किनकि शिक्षाले व्यक्तिको सर्वाङगिण विकास गरि असल , योग्य , सक्षम, प्रतिस्पर्धि र उत्पादन मुलक जनशक्ति तयार गर्दछ । राष्ट्रको आर्थिक , सामाजिक , साँस्कृतिक र पुर्वाधार

कतै क्वारेनटाइन व्यवस्थित नहुँदा रोग संक्रमणको हब त बन्दै छैन !

विश्व महामारी ) काेभिड १९) अर्थात नोबेल कोराना भाइरसले विश्वभर लाखौँ मानिसहरु संक्रमित हुनुका साथै लाखौँको ज्यान समेत गएको छ। विश्व जगत यतिखेर सम्पुर्ण शक्ति लगाएर यो रोग बिरुद्द लड्ने अभियानमा जुटेको छ। यस महामारीले विश्वभरका

सिमानामा उभियर

हो त्यहीँनेर ढल्यो मेरो सपनाको महल सिमाना बेचेर स्वार्थको माला लगाएपछि हो त्यहीँनेर लुटियो मेरो देशको अस्मिता तिमिले उस्कै घामको उज्यालोमा नाचेर छमछमी आबश्यकताको परिपुर्ति गर्यौ । उस्कै लालचको सवारीमा सवार भएर सम्पन्नताको भ्रम बाच्यौ  ।

तीव्र गति र मादक पदार्थले निम्त्यायो बाँकेको दुर्घटना

बाँके, पूर्व–पश्चिम राजमार्गमा पर्ने बाँकेको राप्ति सोनारी गाउँपालिका २ को मुगुवा खोला नजिकैको ठुरियाको जंगलमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । ११ जनाको घटनास्थलमै र एक जनाको उपचारार्थ नेपालगन्जको भेरी अस्पतालमा ल्याएपछि मृत्यु भएको

राष्ट्रपति कार्यालयमा गलैँचासंगै बाथरुम पनि सजाउने तयारी, कुल बजेट एक करोड ८४ लाख

काठमाडाैँ, राष्ट्रपति कार्यालयमा गलैँचा मात्र होइन, शौचालयको सजावट पनि यही वेला हुन लागेको छ । बैठक र शौचालय भव्य बनाउन सरकारले दुईथरी टेन्डरमार्फत एक करोड ८४ लाखमा ठेक्का दिने निर्णय गरिसकेको छ । राष्ट्रपति कार्यालयमा हुन

मन्त्रीनिवासमा जिमखाना बनाउन मात्र ८२ लाख !

काठमाडाैँ, काेराेना विरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का