Author Archive

दाङमा एक महिलासहित थप १५ जनामा कोरोना संक्रमण
दाङ, दाङमा आज एक महिला सहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देउखुरीकाे राजपुर गाउँपालिकामा ३ जना र बंगलाचुलीकामा ६ जना, घाेराही उपमहानगरपालिकामा ५ जना र बंबई गाउँपालिकामा १ जना गरि १५ जनामा

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या १०
काठमाडौं, नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। पाल्पास्थित मिसन अस्पतालमा २ दिनअघि मृत्यु भएका एक व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएका व्यक्तिमा कोभिड—१९ सँग मिल्दाजुल्दा लक्षण देखिएपछि स्वाब

एकैदिन ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २,६३४ पुग्यो,
काठमाडौं , नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ। बिहीबार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा थप ३३४ जन संक्रमित थपिएपछि कुल संख्या २ हजार ६ सय ३४ पुगेको हो। कुल संक्रमितमा

कर्णालीमा एकैदिन १०६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ३ सय ८४
बिरन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखका १ सय ५ जनासहित मुगुका १ जना गरी १ सय ६ जनामा कोरोना संक्रमण

एकसाताभित्र एसइईबारे निर्णय हुन्छ : शिक्षामन्त्री पोखरेल
काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई), कक्षा ११ र १२ को परीक्षाका बारेमा एक साताभित्र निर्णय गरिने जानकारी दिएका छन् । शिक्षा पत्रकार सञ्जाल (इजोन)ले आज आयोजना गरेको भर्चुअल

कर्णालीको मुगुमा पनि एक जनालाई कोरोना संक्रमण पुष्टि
गमगडि, मुगुमा एक जनालाई कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ। खत्याड गाउँपालिका-२ का २७ वर्षीय युवामा पोजेटिभ देखिएकाे हाे । युवाको स्वाब बिहीबार बिहान कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको ल्याबमा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको जिल्ला स्वास्थ्य

दाङको बेलझुण्डीबाट ८ जना कोरोना जितेर घर फर्किए
दाङ, दाङकाे कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना भएका कोरोना बिरामी मध्ये आठ जना निको भएर आज बिहिबार घर फर्किएका छन् । गत जेठ २ र ३ गते अस्पतालमा भर्ना भएका उनीहरु उपचार पछि निको भएर आज

दाङमा कोरोना संक्रमित क्वारेन्टाइनमै बस्न बाध्य, अस्पतालले उपचार गर्न मानेन्
दाङ , दाङमा कोरोना भाइरस संक्रमितको संख्या ५८ पुगेको छ । १० पालिका रहेको दाङमा शान्तिनगर र दंगीशरण गाउँपालिका बाहेक अन्य सबै पालिकामा काेराेना संक्रमण पुष्टि भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ । संक्रमण देखिनेमा

किन प्ले कार्डसहित सडकमा उत्रिए नेपालगञ्जका व्यवसायी ?
नेपालगन्ज, बाँके नेपालगन्जका उद्योगी, व्यावसायीले नेपालगन्जमा प्ले कार्डसहित प्रदर्शन गरेका छन्। सरकारले कर तिर्न थप गरेको समय सीमा सच्याउन र निजी क्षेत्रका लागि तत्काल राहतका प्याकेज घोषणा गर्न माग गर्दै विहीवार नेपालगन्ज उद्योग वाणिज्य संघको कार्यालय

कोशी अस्पतालबाट २८ जनाले जिते कोरोना, डिस्चार्ज हुँदै
विराटनगर, नेपालमा कोराना संक्रमित हुनेको संख्या बढे पनि संक्रमणलाई जित्नेको संख्या पनि बढ्दै गएको छ । प्रदेश–१ स्थित कोशी अस्पतालबाट थप २८ जनाले कोरोना संक्रमणलाई जितेका छन् । उनीहरुलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

