Author Archive

टरिगाउँ एयरपोर्टमा बजेट पार्न दाङका सांसदहरुले मन्त्री भट्टराईलाई बुझाए पत्र
दाङ, दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ एयरपोर्टमा बजेट पार्नका लागि सांसदहरुले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’, कोमल वली, प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसी, मेटमणि चौधरी, विष्णु पौडेल लगायत सांसदहरुको टोलीले संस्कृति,

दाङको राजपुरमा पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट डिस्चार्ज
देउखुरी, दाङकाे देउखुरी स्थित राजपुर गाउँपालिकामा चरम लापार्वाही देखिएकाे छ । बिहिबार उक्त गाउँपालिकाकाे क्वारेन्टाइनबाट डिस्चार्ज गरिएका तीन जनालाई फेरि कोरोना पोजेटिभ देखिएपछि यस्ताे घटना बाहिरिएकाे हाे । गाउँपालिकाको स्वास्थ्य शाखाले तीन जनालाई आइसोलेसनमा राख्नुपर्ने भएपछि

सुर्खेतमा कोरोनाबाट एकको मृत्यु, मृत्यु हुने ११ जना पुग्यो
कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ जना पुगेको छ। बिहीबार बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका १ हाँसेगाउँका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी
लकडाउनमा बजार खोल्न नदिने निर्णय
काठमाडौं, अर्को निर्णय नभएसम्मका लागि राजधानीभित्र बन्दाबन्दीको बीचमा बजार खोल्न नदिने निर्णय भएको छ । उपत्यका भित्रका काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बिहीवार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९)

लिम्पियाधुरा मात्र होइन अन्य ठाउँमा पनि नेपाली भूमि भारतीय कब्जामा
झापा, लिम्पियाधुरा र कालापानी मात्र होइन, पूर्वी नेपालको सीमावर्ती झापाका विभिन्न ठाउँमा एक सय ७४ हेक्टर जमिन भारतले मिचेको पाइएको छ। मिचिएको स्थानमा झापाका पाठामारी, मेचीखोला पारिको गाउँ, महेशपुर, मेचीपुल, भद्रपुर गलगलिया सीमा क्षेत्र, काँकडभिट्टा, बारिसजोत,

जनता भोकले मर्ने अवस्था आउन नदिन लकडाउन खुकुलो बनाउनुपर्छ : अध्यक्ष केसी
दाङ , राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कोरोना भाइरसका कारण भएको लकडाउनले गर्दा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुको जीवन अत्यन्तै कष्टकर भएकोले लकडाउन व्यवस्थित गर्नुकाे बिकल्प नरहेकाे बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले बिहिबार आयोजना गरेकाे

बंगलाचुलीमा ५० बेडको आईसुलेसन बनाईदै, ४० बेड संचालनमा
दाङ, दाङमा कोरोना संक्रमितहरुले आईसुलेसन नपाएको गुनासो बढिरहेको अवस्थामा दाङकाे बंगलाचुली गाउँपालिकाले ५० बेडको आईसुलेसन तयार पार्ने भएको छ । गाउँपालिकाले कोरोना संक्रमितहरुको उपचारका लागि अहिले ४० बेडको आईसुलेसन तयार पारी सकेको छ । अहिले गाउँपालिकाले

नेपाल आएकी अभिनेत्री मनीषा कोइराला क्वारेन्टाइनमा
काठमाडौं, अभिनेत्री मनीषा कोइराला यतिबेला काठमाडौंको एक होटलमा क्वारेन्टाइनमा बसेकी छिन्। मंगलबार राति काठमाडौं आएकी उनी आफ्ना परिवारसहित होटलमा बसेकी हुन्। दुई साताअघि भारतीय मिडियाबाट निकै घोचपेच झेलेकी उनी केही समय परिवारसँग बिताउन नेपाल आएकी हुन्।

स्वदेश फर्कने नागरिककालागि टेलिकमले निःशुल्क सिम वितरण गर्ने
काठमाडौँ, नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकका लागि व्यवस्था गर्ने विभिन्न २० वटा आवागमन स्थल (नाका) तथा हवाई मार्गबाट स्वदेश फर्कने नेपाली नागरिकलाई निःशुल्क सिम उपलब्ध गराउने भएको छ । यसका लागि कम्पनीले तत्काल एक लाख

जनस्वास्थ्य विपद् घोषणाको तयारी
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट तीन सातामा १० जनाको मृत्यु भएको र संक्रमितको संख्या २५ सय नाघेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा जनस्वास्थ्य विपद् घोषणाका लागि आवश्यक गृहकार्य गरेको छ। मन्त्रिपरिषद्ले प्रस्ताव स्वीकृत गरेपछि मुलुकमा आपत्काल लागू

