Author Archive

कर तिर्ने समय अवधि प्रयाप्त नभएको भन्दै सिसहनियाँ उवा संघद्वारा विरोध प्रदर्शन
भालुवाङ, लकडाउनका कारण व्यवसायीहरु मारमा परेको र सरकारले व्यवसायीलाई कर तिर्ने समय अवधी थपे पनि प्रयाप्त नभएको भन्दै सिसहनियाँ विरोध प्रदर्शन गरिएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले बिहीबार सिसहनियाँमा सरकारलाई दवाव दिन विरोध प्रदर्शन गरेको

गुरूङ बृद्ध दम्पतीले दिए निलसागरलाई खाट र म्याट
भालुवाङ, मान्छे जन्मिदा खाली हात आउँछ,मर्दा पनि खाली हात नै जान्छ भन्ने कुरा सवैलाई थाहा छ । बाँचुन्जेल मान्छेले कन्जुस्याइँ गरि गरी सम्पत्ति जोड्छ र सम्पत्तिमा मोज मस्ती पनि गर्छ । तर समाजमा विरलै त्यस्ता मान्छे

रुकुम पश्चिम घटनाको छानविन गर्न संसदीय समिति गठन
काठमाडौं, रुकुम पश्चिमको चौरजहारी सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ । सभामुख अग्नि सापकोटाले शुक्रबारको बैठकमा संसदीय समिति गठन हुनेबारे जानकारी गराएका हुन् । बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल

लागुऔषधसहित तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्स नियन्त्रणमा
दाङ, दाङमा लागुऔषध ब्राउन सुगर सहित प्रहरीले तुलसीपुर उद्योग बाणिज्य संघको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । कोहलपुरबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ च ३८९ नम्बरको एम्बुलेन्सलाई तुलसीपुर–अमिलिया सडकको दमारगाउँमा बिहिबार राती सवा आठ बजे चेकजाँच

दाङमा इन्पेक्टर माथि ढुंगा प्रहार
दाङ, दाङमा गएराती एक इन्पेक्टर माथि ढुंगा प्रहार भएकाे छ । बबई गाउँपालित स्थित ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक मोहन बिक्रम केसीमाथि ढुंगा प्रहार भएको हाे । बिहीबार राति साढे ८ बजेतिर

म्यानमारमा रहेका नेपाली आइपुगे काठमाडौँ
काठमाडौं । कोरोना संक्रमणबाट जोगिन लगाइएको लकडाउनको ७४औं दिनमा विदेशबाट नेपालीहरु फर्कंदै छन् ।आज ११ बजे म्यानमारबाट २६ नेपाली काठमाडौं अवतरण गरेका छन् । म्यान्मारको सैनिक जहाजबाट नेपालीलाई काठमाडौं ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल

सोती हत्याकाण्ड : एकै गाउँका २५ जना हिरासतमा
काठमाडौँ, प्रहरीले ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्नता आशंकामा थप ७ जनालाई पक्राउ गरेको छ । यीसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ । पक्राउ पर्नेमा रुकुमको चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर

देशैभर बदलीसँगै वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौं, नेपालमा स्थानीय वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवातको प्रभावले आज (शुक्रबार) काठमाडौं उपत्यकालगायत देशैभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अहिले बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र

जुम्लामा पनि क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
काठमाडौं, जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । शुक्रबार चन्दननाथ नगरपालिका वडा नम्बर ८, धुपीढुस्का माध्यामिक विद्यालय तलिउममा बनेको क्वारेन्टाइनमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी जिल्ला बाहिरबाट आएको र उनलाई दमको रोग

दाङमा कोरोना संक्रमित घर फर्किए भन्ने समाचार सत्य होइन : चन्द
दाङ, दाङमा कोरोना संक्रमित घर फर्किए भन्ने समाचार सहि नभएको कोरोना संक्रमण रोकथाम नियन्त्रण जिल्ला स्तरिय समतिका सूचना अधिकार कमल चन्दले बताएका छन् । केही सञ्चारमाध्यममा कोरोना संक्रमित डिस्चार्ज भन्ने समाचार प्रकाशन भएपनि कोही डिस्चार्ज नभएको

