Author Archive

विश्वमा कोरोना संक्रमितको संख्या ६८ लाख ३९ हजार नाघ्यो
काठमाडौं, लकडाउन, सामाजिक दूरी कायम, परीक्षणमा तीब्रता र उपचारमा सक्रियता जारी रहे पनि विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्यामा खासै कमी आउन सकेको छैन । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको

पानी समेत खान पाउँदैनन् एम्बुलेन्स चालक
जनकपुरधाम – ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्याउँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो।

जनता समाजावादीको एकता संकटमा, नेतृत्वमै तीव्र विवाद
काठमाडौं, हतार हतारमा एकीकरण गरिएको जनता समाजवादी पार्टी (जसपा)ले नेतृत्व चयन गर्न नसक्दा विवाद बढ्दै गएको छ । विवादकै कारण पार्टी स्ुस्त बन्न थालेको छ । पार्टी एकीकरण भएको डेढ महिना बिते पनि नेतृत्वको टुंगो अझै

एकाबिहानै गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं, गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै यो प्रदेशमा संक्रमितको संख्या ७५ पुगेको छ । संक्रमित हुनेमा स्याङ्जामा १०, कास्की र पूर्वीनवलपरासीमा ३–३ जना तथा बाग्लुङमा १ जना छन् । स्याङ्जाको वालिङ

देउखुरीकाे माैरीघाटमा टिप्परको ठक्करबाट महिला घाइते
भालुवाङ, टिप्परको ठक्करबाट दाङको देउखुरीमा एक महिला घाइते भएकी छिन् । पूर्व- पश्चिम राजमार्गकाे लमही-भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका-४ माैरीघाटमा शुक्रबार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ गइरहेको बा ८ ख ३७०२ नम्बरको

नेपालमा ३ सय ३३ जनाले जिते कोरोना
काठमाडौँ, कोरोना भाइरस (कोभिड १९) जितेर शुक्रबारसम्म ३३३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घन्टामा थप ४३ ले कोरोना जितेसँगै डिस्चार्ज हुनेको संख्या

५ दिनपछि धरौटीमा रिहा भए भीआईपी जुवाडे
काठमाडौं, काठमाडौंको कमलादीस्थित एक होटलबाट पक्राउ परेका ‘हाइप्रोफाइल’ जुवाडे धरौटीमा छुटेका छन् । उनीहरु जिल्ला प्रशासन कार्यालय काठमाडौंको धरौटीमा छाड्ने आदेशपछि रिहा भएका हुन । पक्राउ परेकामध्ये ८ जनालाई ३० हजार र गिनीको अवैतनिक दूतसमेत रहेका
दुवईबाट १६८ नेपाली लिएर आएको जहाज काठमाडौं ओर्लियो
काठमाडौं, कोरोना महामारीका कारण समस्यामा परेका १६८ नेपाली लिएर आएको एयर अरेबियाको जहाज काठमाडौं ओर्लिएको छ । कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भर्खरै

कर्णालीमा ६ जनाले जिते कोरोना
सुर्खेत, कर्णाली प्रदेशमा शुक्रबार पहिलो पटक ६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर फर्किएका छन्। प्रदेश अस्पताल सुर्खेतका कोरोना फोकल पर्सन डा. केएन पौडेलका अनुसार दैलेखका एक र सुर्खेत ५ जना गरी ६ जनाले कोरोना संक्रमणमुक्त भएका

बाँकेमा जिल्ला प्रशासनको पूर्ववत निर्णय खारेज, फेरि लकडाउनमा कडाई
नेपालगन्ज, बाँकेमा फेरि लकडाउनमा कडाई हुने भएको छ । जिल्ला प्रशासन कार्यलय बाँकेले आज एक सुचना जारी गरी पूर्ववत निर्णयलाई खारेज गर्दै लकडाउनलाई कडा पारिने बताएको हो । स्थित बिभिन्न राजनितिक दल, जनप्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधिहरुको

