Author Archive

अपडेट : कर्णालीमा टिपर खस्दा २ को मृत्यु, ३१ जनाको उद्धार
सुर्खेत, कर्णाली नदीमा टिपर खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। ३९ जना बोकेको टिपर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् भने ३१ जनाको उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको

कोरोना नियन्त्रणमा सरकारको कदम प्रभावकारी भएको प्रधानमन्त्रीको निष्कर्ष
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रणमा सरकारको कदम प्रभावकारी रहेको निष्कर्ष निकालेका छन् । विनियोजन विधेयक–२०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ
गजल
बित्यो जो इतिहास अब फर्केर आउदैन । बदलिनु भन्छ समय सधै उहीँ सिकाउदैन। बिर्सन्छ हजार राम्रा, एक गल्ती भेटे मात्रै आफ्नाले पनि साथि यहाँ आफ्नो बनाउदैन । दुखी छ आज मान्छे किन भौतिक सुख हुदानी भित्र

करिब ५० जना यात्रु चढेको टिपर कर्णालीमा खस्यो
कालिकोट, कालीकोटको जितेबाट रासकोट जाँदै गरेको टिपर कर्णाली नदीमा खसेको छ । बुधबार बिहान करिब ५० जना मानिस बोकेको टिपर कालिकोटस्थित कर्णाली नदीमा खसेको हो। भारत र रामेछापबाट आएका करिब ५० जना मजदुर बोकेर लालिघाटबाट रास्कोट

बिरामीलाई कोरोना देखिएपछि कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्ष सिल
बिरेन्द्रनगर, सुर्खेतस्थित प्रदेश अस्पताल, कर्णालीको आकस्मिक कक्ष सिल गरिएको छ। अस्पतालमा भर्ना भएका एकजना बिरामीलाई कोरोना पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको हाे । ‘हिजो साँझतिर क्वारेन्टिनमा बसेका पुरुषलाई सर्पले टोकेपछि अस्पताल पुगेका थिए , चेक

सुर्खेत उद्योग बाणिज्य संघद्धारा लकडाउन उल्लङ्घन, गरियो प्रर्दशन
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा व्यवसायीहरूले लकडाउनको उल्लङ्घन गर्दै विरोध प्रर्दशन गरेका छन्। सुर्खेत उद्योग बाणिज्य संघको नेतृत्वमा व्यवसायीहरूले प्रर्दशन गरेका हुन । सरकारले गरेको लकडाउनले झण्डै तीन महिना पसल व्यवसाय बन्द हुँदा बैंक
धनुषामा गोली प्रहारबाट २५ वर्षीय युवाको मृत्यु
धनुषा, धनुषामा एक २५ वर्षीय युवालाई मध्यराति एकान्त ठाउँमा बोलाएर गोली हानी हत्या गरिएको छ । धनुषाको सबैला नगरपालिका–७ लवटोलीका २५ वषीृय हारुन मण्डललाई अज्ञात समूहले गए राति एकान्तमा लगेर गोली प्रहार गरी हत्या गरेको हो
हिरासतभित्रै एक युवक मृत्त फेला, प्रहरी कार्यालयमा ढुङ्गामुढा
धनुषा, धुनषाको सबैला इलाका प्रहरी कार्यालयको हिरासतभित्रै एक युवक मृत्त फेला परेको विषयलाई लिएर स्थानीयले प्रहरी कार्यालयमा ढुङ्गामुढा गर्नुका साथै सडक अवरुद्ध पारेका छन् । प्रहरी हिरासतभित्रै सबैला नगरपालिक–१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा झुण्डिएको अवस्थामा

पचालझरनाका क्वारेन्टाइनमा बसेका ७९ जनालाई घर पठाइयो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ७९ जनलाई घर पठाइएको छ । गाउँपालिकाको वडा नं ४ ज्ञानोदय माबिमा बसेका ७९ जनाको आरडिटि रिर्पोट नेगेटिभ आएपछि घर पठाइएको गाउँपालिकाका प्रबक्ता अनरुप रोकायाले जानकारी दिए । रोकायका अनुसार

सिरहाका २० जना कोरोनालाई जितेर घर फर्किए
काठमाडौँ, सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा.

